रामएकवाल राम कतार , दोहा । कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपालीलाई ठूलो स्वरमा कुराकानी नगर्न अनुरोध गरेको छ। दूतावास वरपर रहेका भवनका बासिन्दाले असहजता भएको गुनासो बारम्बार गरेपछि दूतावासले बुधबार एक सूचना प्रकाशित गर्दै उक्त अनुरोध गरेको हो। सूचनामा भनिएको छ- ‘यस राजदूतावासको कार्यालय परिसरबाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारीसाधन पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने कार्यले यस राजदूतावासको छिमेकमा रहेका बासिन्दाहरूलाई असहजता परेको
पुरै पढ्नुहोस्
प्रिन्स मिश्रा कपिलवस्तु - महाराजगन्ज नगरपालिकाकाे एउटा विद्यालयका व्यवस्थापन समितिले विद्यालय उत्कृस्ट हुने छात्रालाई ल्यापटप हस्तान्तरण गरेकाे छ ।महाराजगन्ज वड़ा नं ६ अवस्थित शिव प्रताप माध्यमिक विद्यालय भलवारीमा विगत ८ वर्ष देखि एसईई परिक्षामा विद्यालय उत्कृष्ट हुने छात्रछात्रालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेश प्रताप शाह द्वारा ल्यापटप उपहार दिने कार्यक्रम निरन्तर भई रहेको छ ।छात्र तर्फ A र छात्रा तर्फ B+ ल्याउने विधार्थीलाई अध्यक्ष शैलेश प्रताप शाहले व्यक्तिगत खर्चमा ल्यापटप दिने गरेका छन। आज एक कार्यक्रमका बीच अध्यक्ष शाहले 
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- कतार भ्रमणमा रहनु भएका सिराहाका पत्रकार सुरेन्द्र कुमार कामतीलाई एक कार्यक्रम विच सम्मान गरेका छन।सोमबार बेलुकी मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा मधेश प्रदेश समन्वय परिषद कतार तथा दोहामा स्थापित मधेसका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजना पत्रकार कामतीलाई स्वागत तथा सम्मान गरेको हो।कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समाजसेवी , बुद्धिजीवीहरले पत्रकार कामतीलाई मधेस प्रदेशमा रहेर सुशासन र समाजिक विषयवस्तुमा खोज पत्रकारिता साहित्यिक र सामाजिक गतिविधिहरूलाई सञ्चार माध्यममार्फत सशक्
पुरै पढ्नुहोस्
दोहा कतार :सामुदायिक प्रहरी विभाग कतारको सहकार्यमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदद्वारा सचेताना कार्यक्रम सम्पन्न भएको छ। गत शनिबारका बिन उम्रन स्थित सिभिल डिफेन्सको सभाहलमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ सस्थाहरुकस अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा सामुदायिक प्रहरी विभागका प्रमुख डाक्टर इब्राहिम मोहम्मद राशिद अल सुमैहको,पहल तथा साझेदारी शाखाका अधिकृत प्रथम लेफ्टिनेन्ट अब्दुल अजिज अलमुहनाडी लगाएतका उच्च अधिकारिहरु एवंम् नेपाली राजदुतावास कतारका श्रम सहचारी प्रेम प्रसाद पोखरेलको उपस्थित रहेको थियो।कार
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा कतार : राष्ट्रिय हरियाली उदेश्यको लागि मधेसी सङ्गठन कतारको दोस्रो महाअधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ ।शुक्रबार सनैयास्थित लालीगुरास रेस्टुरेन्टको सभा हलमा वडा दशै तिहारको शुभकामना आदानप्रदान सहित सम्पन्न महाअधिवेशनको बन्द सत्रबाट प्रदिप कुमार ठाकुरले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन।कार्यसमितिका पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष पदमा देवेन्द्र कुमार ठाकुर,द्वितीय उपाध्यक्षमा राजकुमार ठाकुर, महासचिव रामनाथ नायक,सचिवद्वय विन्देशवर ठाकुर, सचिव चन्द्रा मण्डल ,कोषाध्यक्ष विजय कुमार राउत ,
पुरै पढ्नुहोस्
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले विपक्षीहरुलाई तर्साउने र विपक्षीका कमजोरीमा सौदावाजी गर्ने खेलमा माहिर खेलाडी मानिन्छन् । उनले अहिले उपसभामुख हटाउने प्रस्तावको तयारी गर्दा उपेन्द्र र रन्जितामाथी तरवार देखाउन खोजेका छन् । रन्ञितामाथी घुस डिल गरेको अडियो अख्तियारमा रहेको र त्यसमार्फत कारवाहीबाट जोगाउने शर्तमा आफनो योजनामा उभ्याउन चाहिरहेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भने सर्वाेच्च अदालतले गौर हत्याकाण्ड फेरि छानबिन गरी कारवाही प्रक्रिया अगाडी बढाउन दिएको परमादेशलाई हतियार बनाउन चाहिरहेका छन
पुरै पढ्नुहोस्
रामएकवाल राम / शियाराम यादवदोहा :- प्रवासी नेपाली एकता मञ्च, कतारद्वारा एनआरएनए एनसीसी कतारका नव निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रम बिच बधाई तथा सम्मान पत्रले सम्मान गरेका छन।शुक्रबार नाज्मा स्थित क्राउन प्लाजा होटलको सभाहलमा आयोजित नेपाली नारीहरुको ठुलो चाड हरितालिका तिजको अवसरमा एनआरएनए एनसीसी कतारका अध्यक्ष पदम गिरिको नेतृत्वमा २०२५-०२७ कार्यकालको लागि निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सम्मान पत्रले सम्मान गरेको हो।स्वदेशसँगै प्रवासमा पनि नेपाली हिन्दू महिलाको प्रमुख चार्ड तीजको रौनक सुरु भए सङ्गै प्रवासी नेपाली एकता मञ्च
पुरै पढ्नुहोस्
राजविराज - सप्तरी युथ नेपालले मैथिली गायक सन्नु कुमार सहित पाँच वटा विधामा पाँच जनालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजना गरिएको पाँचौं जिल्ला युवा सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।मैथिली गित सङ्गितको क्षेत्रमा विगत लामो समय देखि अतुलनीय योगदान पुर्याएको भन्दै गायक सन्नु कुमारलाई सम्मान गरिएको छ भने आ–आफ्नो क्षेत्रमा प्रशंसनीय कार्य गरेको भन्दै प्रशासनतर्फ प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पत्रकारितातर्फ विद्यानन्द राम, खेलाडीतर्फ महिला क्रिकेटर साक्षी यादव र व्यापारीतर्फ जयकुमार सोनीलाई सम्मान गरिएको
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशनले घुरन महतोको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।शुक्रबार सनैयाको प्लाजा मलको लालीगुराँस रेस्टुरेन्टको सभाहलमा सप्पन्न अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा क्रमशः मनोज कुमार महतो, बिनोद कुमार सिंह , उपेन्द्र महतो, महेश कुमार महतो, महासचिवमा सन्तोष कुमार महतो, सचिवमा अशोक कुमार महतो, कोषाध्यक्षमा उमेश कुमार महतो रहेका छन।त्यसैगरि सदस्यहरु मुनिलाल महतो, भागवत महतो, शम्भु महतो, रामबाबु सिंह , दिनेश कुमार महतो, राकेश सिंह , राम गोपाल महतो, राम केबल महतो, बिरेन्द
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा सर्लाहीका मो हुसेन खान नियुक्त भएका छन।राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीको गत फागुन १२ र १३ गते बसेको पार्टीको पहिलो बैठकको निर्णय अनुसार पार्टीको विभिन्न पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरिएको हो ।लामो समय कतारमा रहेर तराई मधेस विभिन्न सामाजिक संघ सस्थामा काम गर्दै आएका हुसैन राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा नियुक्त भएका हुन् ।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित