रामएकवाल राम दोहा, कतार। मधेश प्रदेश समन्वय परिषद कतारद्वारा वृहत् ईफ्तार कार्यक्रम सम्पन्न भएको छ।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर परिषद कतारले वृहत् ईफ्तार कार्यक्रम सप्पन्न गरेको हो। शुक्रबार साँझ दोहाको गोर्खाली रेस्टुरेन्टको ...
पुरै पढ्नुहोस् →