दोहा, कतार । "सबल प्रवासी: समृद्ध नेपाल, सुखी नेपाली" र "रक्तदान, जीवन दान" भन्ने मूल नाराका साथ प्रवासी नेपाली मञ्च, कतारले आयोजना गरेको 'बृहत् रक्तदान कार्यक्रम' भव्यताका साथ सम्पन्न भएको छ। हमाद अस्पतालको ब्लड डोनेसन सेन्टरमा बिहान ८:०० बजेदेखि दिउँसो १:०० ...
पुरै पढ्नुहोस् →