बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

हेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साह

बालासुन्दरी खबर बालासुन्दरी खबर कार्तिक २, २०८३ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
हेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साह
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा । हेल्प मधेसी कतारको पाचौं महाधिवेशन सम्पन्न भए सङ्गै नयाँ नेतृत्व चयन भएका छन। शुक्रबार कतारमा सम्पन्न पाचौं महाधिवेशनबाट आगामी कार्यकालका लागी अध्यक्षमा सन्तोष शाह सर्वसम्मत रुपमा चयन भएका छन् ।
महाधिवेशनबाट प्रथम वरिष्ठ उपाध्यक्षमा बृज देव साह, द्वितीय वरिष्ठ उपाध्यक्ष अरुण कुमार यादव, प्रथम उपाध्यक्षमा राजेश साह, द्वितीय उपाध्यक्षमा रामप्रसाद मण्डल, तृतीय उपाध्यक्षमा महेन्द्र पासवान, चौथो उपाध्यक्षमा नौजु रुद्रवार यादव, पाँचौँ उपाध्यक्षमा संजित साह सोनार, छैटौँ उपाध्यक्षमा बुद्धिराज यादव, महासचिबमा ओम प्रकाश यादव, सचिबमा नागेश्वर महतो, सहसचिबमा बिरेन्द्र कुमार साह, कोषाध्यक्षमा बिरेन्द्र कुमार महतो, सहकोषाध्यक्षमा अभिराम मण्डल, प्रवक्तामा गुलामी कामति निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा रासिन्द्र यादव, राम प्रकाश यादव, राम प्रसाद ठाकुर, राम किशोर यादव,राजलाल महतो, आनन्द कुमार पाल, बिरेन्द्र राय, गौरी शंकर यादव, विरेन्द्र कुमार पासवान, प्रदिप कुमार मंडल,राकेश कुमार यादव, अमृत कुमार यादव,राम ठाकुर, सहदेव साफी, राजबंशी मंडल, मनोज कामति, श्याम नारायण चौधरी, दिलिप कुमार महतो, रूपेश ठाकुर, धिरज सोनि, बिहारी साफी रहेका छन् । त्यस्तै सक्रिय सल्लाहकारमा राम कल्याण महतो र रमेश कुमार यादव रहेका छन् । सल्लाहकारहरुमा बिल्टु महतो,सुभाष साह रामचन्द्र मंडल, कमलेश यादव,घुरन महतो र दिनेश साह छन् । नवनिर्वाचित पदाधिकारी तथा सल्लाहकारहरुलाई संस्थाका पुर्व अध्यक्ष राम कल्याण महतोले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
प्रवासमा रहेर पनि नेपाली भाषा, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महाधिवेशन सँगै नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरिएको थियोे ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]