बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

शिक्षा

भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई मधेसी एकता समाज नेपालद्वारा आर्थिक सहयोग असोज १३, २०८३

लहान । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका मधेस प्रदेशका ८ परिवारलाई मधेसी एकता समाज नेपालले आर्थिक सहयोग गरेका छन।बाढीको क्रममा बेपत्ता भएका मधेश प्रदेश अन्तर्गत रहेका प्रत्येक जिल्लामा एक -  एक  परिवारलाई रु २० हजारका दरले आर ...

पुरै पढ्नुहोस् →
'नेपालको जलस्रोत’ पुस्तक लोकार्पण हुँदै, प्रमुख अतिथिमा उपेन्द्र यादव साउन ७, २०८३

काठमाडौं, श्रावण ८। जलस्रोत विकास, जल व्यवस्थापन तथा जलवायु परिवर्तनका समसामयिक चुनौतीमा केन्द्रित महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक आगामी श्रावण १० गते काठमाडौंमा सार्वजनिक गरिने भएको छ। पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशन गरिएको छ।पुस् ...

पुरै पढ्नुहोस् →
बोदे बर्साईनमा नगर स्तरीय शिक्षा समूह गठन साउन १, २०८३

उमेश कुमार साहसप्तरी – बोदे बर्साईन नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । बोदे बर्साईन नगरपालिका उपप्रमुख रेणु  कुमारी साहको संयोजकत्वमा १५सदस्यीय नगर स्तरीय शिक्षा समूह गठन गरेको हो ।समूहको सदस्यमा बोदे बर्साईन नगरपालिकाका नि:प्रमुख प्रशासकिय अधिक ...

पुरै पढ्नुहोस् →
सिराहा सेवा समाज कतारद्वारा रक्तदान कार्यक्रम सप्पन्न असार १३, २०८३

दोहा , कतार। सिराहा सेवा समाज कतार तथा रामजानकी बजार व्यवसायी संघको सहयोगमा रक्तदान कार्यक्रम सप्पन्न भएको छ। शनिबार जिल्लाको सिराहा नगरपालिका -२२ स्थित  हकपारा लौवापोखरीमा संघका अध्यक्ष पवितर यादवको सभापतित्व तथा जिल्ला समन्वय समिति सिराहको सभापति दिनेश ...

पुरै पढ्नुहोस् →
विश्व वातावरण दिवसमा शहिद नगरपालिकाको विद्यालयमा १०० विरुवा रोपियो जेठ २५, २०८३

धनुषा, जेठ २५ गते। विश्व वातावरण दिवसको अवसरमा धनुषाको शहीद नगरपालिका–स्थित श्री जनता इकाई माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा कार्बन उत्सर्जन न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय परिसरमा विभिन्न प्रजातिका एक सय विरुवा र ...

पुरै पढ्नुहोस् →
सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा जेठ १०, २०८३

लहान जेष्ठ १० । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ लाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा गरिएको छ । “बालमैत्री स्थानीय शासन पद्धती र व्यवहारः समृद्ध सुरुङ्गाको आधार” भन्ने मूल नाराका साथ शुक्रबार वडाको भेडिया बजारमा एक भव्य कार्यक्रमको आ ...

पुरै पढ्नुहोस् →
सरकारी कार्यालयमा साताको दुई दिन बिदा सँगै अब कार्यालय समय ९ देखि ५ सम्म चैत २२, २०८२

काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय ग ...

पुरै पढ्नुहोस् →
नेपालको ४३ औ प्रधानमन्त्री:बालेन शाहको शपथ ग्रहण आज चैत १३, २०८२

काठमाडौं। मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई ४३ औ प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ। त्यसअघि नेता ...

पुरै पढ्नुहोस् →
सप्तरीमा हरूवा चरुवा सशक्तीकरण तथा अभिमुखीकरण सप्पन्न चैत १३, २०८२

सप्तरी  । सप्तरीको कंचनरुप नगरपालिकामा हरवा–चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत पालिका स्तरीय परिच्यात्मक तथा अभिमुखीकरण बैठक सम्पन्न भएको छ। द फ्रिडम फण्डको आर्थिक सहयोग, कंचनरुप नगरपालिकासँगको समन्वय तथा जन चेतना दलित संगमको आयोजनामा कार्यक्रम सम्पन्न भएक ...

पुरै पढ्नुहोस् →
सिराहामा बहिरा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न चैत ६, २०८२

सिराहा, चैत ५ । विश्व वित्तीय सप्ताह २०२६ को अवसरमा सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजना अन्तर्गत बहिरा माध्यमिक विद्यालय, सिराहा–९, गुलरियामा बुधावर एक दिने वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।JOA को आर्थिक सहयोग तथा Habitat ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]