बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

सहकारी / अर्थ

जसपाको खोल ओढेर कांग्रेसको संरक्षणमा लागेका लहान -२४ का वडा अध्यक्ष रासलाल राय भदौ १, २०८२

लहान — लहान नगरपालिका–२४ का वडा अध्यक्ष रासलाल राय राजपूतमाथि आफ्नै पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाललाई पाखा लगाएर विपक्षी कांग्रेस पार्टीको संरक्षणमा लागेको आरोप चुलिंदो छ। जसपाका नेताहरूको आरोपअनुसार अध्यक्ष रायले पार्टीभित्रै असहिष्णुता, गुटबन्दी र ...

पुरै पढ्नुहोस् →
एनआरएनए फुटाउन कसैको अधिकार नभएको: डा बद्री केसी साउन १७, २०८२

रामएकवाल रामदोहा :- गैर अवासिय नेपाली संघका अध्यक्ष डा . बद्री केसीले एनआरए फुटाउन कसैको हक अधिकार नभएको बताउनु भएको छ।एनआरएनए एनसीसी कतारको ११ औ राष्ट्रिय अधिवेशन लाई सम्बोधन गर्दै उनले यस्तो बताए हुन। एनआरएनए प्रवासमा रहेका नेपालीलाई एकीकृत गर्न बनेको सामाजि ...

पुरै पढ्नुहोस् →
कतारमा शंकर पोख्रेलले सुनाए एमाले विरुद्ध गाली गर्नुको कारण असार ७, २०८२

रामएकवाल रामदोहा , कतार -  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको बताएका छन। एमालेले राष्ट्रलाई बलियो बनाउने अभियानमा लागेकाले राजावादी लगायत अन्य केही राष्ट्रियता विरो ...

पुरै पढ्नुहोस् →
लहानको मुख्यचोकबाट राजदेवी मन्दिरसम्म सडक स्तरोन्नति गरिने जेठ ११, २०८२

सिरहा। लहान नगरपालिका–१५ मा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र राजदेवी मन्दिर जाने जीर्ण सडक नगरपालिकाले स्तरोन्नति गर्ने भएको छ।नगरप्रमुख महेशप्रसाद चौधरीले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सडकको खाल्डाखुल्डी मर्मत गरी स्तरीय कालोपत्र गर्ने उल ...

पुरै पढ्नुहोस् →
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन वैशाख १५, २०८२

काठमाडौँ । सहकारी पीडितहरूले  अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरुले सोमबार काठमाडौँको माइतीघर मण्डलामा र्धनग्न प्रदर्शन गरेका हुन्।आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्डसहित प्रदर्शन भएको थियो। ...

पुरै पढ्नुहोस् →
रवि लामिछानेलाई जहाजमार्फत बुटवल लगिँदै चैत २३, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (शनिबार) बिहान बुटवल लगिँदैछ। सहकारी ठगी अभियोगमा गएराति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई  आज बिहान जहाजमार्फत् भैरहवा हुँदै रुपन्देहीको बुटवल लैजान लागिएको हो।&n ...

पुरै पढ्नुहोस् →
रास्वपाका सभापति रवि लामिछाने आज कास्की भोलि रुपन्देही जाने फागुन २५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्की जाने भएका छन् । उनी काठमाडौंबाट कास्कीका लागि उडेको उनको सचिवालयले जनाएको छ ।उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थि ...

पुरै पढ्नुहोस् →
इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता माघ २७, २०८१

बलेवा (बागलुङ) I इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचत ...

पुरै पढ्नुहोस् →
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश माघ २४, २०८१

चितवन । चितवन जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग धरौटी मागेको छ । अदालतका न्यायाधीश दयाराम ढकालले ५४ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएका हुन् ।चितवनले मागेको धरौटी रकम यसअघिका तीन जिल्ला अदालतले मागेको भन्दा न्यून हो । यद्य ...

पुरै पढ्नुहोस् →
रवि लामिछानेलाई हिरासत पठाइयो माघ २३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]