बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारमा मृत्यु भएका रामकुमार महराको शवलाई नेपाल पठायो

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १६, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारमा मृत्यु भएका रामकुमार महराको शवलाई नेपाल पठायो
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा - बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक जना नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ ।

सिराहाको मिर्चैया नगरपालिका -११ सितापुर घर भएका ३५ वर्षीय रामकुमार महराको मृत्यु भएको हो । कतार स्थित बि आर के ट्रेडिङ एण्ड ट्रान्सपोर्टेसन कम्पनीमा गत  जनवरी १४ तारीखका दिन काम गरीरहेकै बेला दुर्घटना परी उपचारको क्रममा उनको मृत्यु भएको कम्पनीले बताएको छ।

रविदास समाज सेवा कतारका प्रमुख सल्लाहकार दिपेन्द्र कुमार महरा ,सिरहा सेवा समाज कतारका अध्यक्ष अध्यक्ष जयप्रकाश यादव लगायत विभिन्न समाजिक व्यक्तित्वहरुको संयुक्त सहयोग र नेपाली राजदूतावास कतारको समन्वयमा आज शवलाई नेपाल पठाएको छ।

रविदास समाज सेवा कतार र सिरहा सेवा समाज कतारले स्वर्गीय रामकुमार महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै, शोकाकुल परिवारजमा गहिरो समवेदना प्रकट गरेको छ। समाजले यस कठिन परिस्थितिमा प्रवासी नेपाली समुदायमा सहयोग पुर्याउने एक उदाहरण प्रस्तुत गरेको छ।

6132960b-6fe1-4cde-b58a-412c61edc249

35837cd4-6cdb-4d76-9345-c25185bfaeef

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]