बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

हेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज २६, २०८३ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
हेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा, कतार। कतारमा रहेका मधेशी समुदायका साझा संस्था हेल्प मधेशी कतारको पाचौं महाधिवेशन तथा शुभकामना अदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

अगामी शुक्रबार अक्टोबर १६ तारीख सनैया स्थित वेलफेएर रेस्टुरेन्टको सभाहलमा दिउँसो २ बजे देखि पाँचौ महाधिवेशन तथा दशै दिपावली एव छठ पर्वको उपलक्ष्यमा शुभकामना अदान प्रदान कार्यक्रमको तयारी तिव्र रुपमा भईरहेको संस्थाका कोषाध्यक्ष सन्तोष कुमार साहले जानकारी दिए।

तन मन धन स भन्ने भावका साथ अघि बढिरहेको संस्थाले महाधिवेशन मार्फत नयाँ नेतृत्वसँगै आगामी कार्यदिशा तय गर्नेछ।महाधिवेशन सँगै हुने विविध सांस्कृतिक कार्यक्रमले कतारमा रहेका मधेशी एव नेपाली समुदाय बिच भेटघाट, आत्मीयता र सांस्कृतिक एकताको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

संस्थाले यस महाधिवेशनमा संस्थागत समीक्षा, भावी कार्ययोजना तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान समेत गर्ने कार्यक्रम तय गरेको छ।संस्थाले कतारमा रहेका नेपालीहरूलाई सहभागिताको लागि आग्रह गरिएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]