Showing 1-10 of 15 items.
  • लहानमा कक्षा १२ की छात्रा मृत फेला, हत्या वा आत्महत्या भन्ने विषयमा शंका

    शियाराम यादव,असोज -६सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–३ नर्गी बस्ने र हाल लहानस्थित एलएमसी कलेजमा कक्षा १२ मा अध्ययनरत प्रीति यादव लहान नगरपालिका–८ मा डेरा लिएर बस्दै आएकी कोठामा मृत अवस्थामा फेला परेकी छिन्। बिहानै डेरामा शंका लागेपछि कोठा ढोका खोलेर हेर्दा उनी मृत भेटिएको बताइएको छ।घटना बाहिरिएसँगै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक रूपमा शवलाई मुचुल्का उठाई आवश्यक प्रक्रिया पूरा गर्दै पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। हालसम्म प्रष्ट कारण नखुलेको र यो घटना हत्या हो कि आत्महत्या भन्नेबारे स्पष्ट हुन अझै

    पुरै पढ्नुहोस्
  • रुबी साह हत्या प्रकरण : आरोपीको आत्मदाहपछि रोकिन्छ कि घटना, गम्भीर अनुसन्धानको सुरुवात हुन्छ?

    शियाराम यादव , भदौ -१२ रुबी साह हत्या प्रकरण नयाँ मोडमा पुगेको छ। घटनामा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाए। तर उनले आत्मदाह गर्नुअघि सार्वजनिक गरेको भिडियोले प्रकरणलाई झन् पेचिलो बनाएको छ।भिडियोमार्फत पासवानले रुबी साहकी आमा, सखुवाका राजन महतो र साहकी देवरमाथि संलग्नताको आरोप लगाएका थिए। साथै, साहकी देवरले अनैतिक भिडियो बनाएर आफूलाई ब्ल्याकमेल गरेको समेत दाबी गरेका छन्।यस्तो अवस्थामा प्रश्न उठेको छ– के पासवानको मृत्युसँगै यो प्रकरण यतिमै रोकिनेछ त? कि अब उनका आरोपका आधारमा थप प्रमाण संक

    पुरै पढ्नुहोस्
  • देवरको यौन इच्छा अस्वीकार्दा हिंसामा परेकी राधा साह न्याय खोज्दै

    शियाराम यादव ,भदौ -६सिरहाको गोलबजार–२ निपनिया माइती घर र अर्नमा गाउँपालिका–२ ब्रह्मपुरी ससुराली भएकी राधा साह हालै घरेलु हिंसाको ज्वलन्त उदाहरण बनेकी छिन्।उनका देवर बिसुन दयाल साहले यौन इच्छा पूरा नगरेको कारण देखाउँदै मर्नासन्न हुने गरी निर्घात कुटपिट गरेका छन्। घटनाबारे जानकारी गराउँदा राधाका श्रीमान शिव दयाल साहले पनि “घरको कुरा घरमै मिलाउनुपर्छ” भन्दै उल्टै दवाव दिए। श्रीमानको कुरा नमानेपछि राधा श्रीमानबाट समेत कुटपिटमा परेकी छिन्।हाल राधा न्यायको खोजीमा छिन् भने घटना बारे प्रहरीलाई जानकारी गराएपछि एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।य

    पुरै पढ्नुहोस्
  • सिरहाको बिष्णुपुरमा अन्तरजातीय प्रेम विवाद, किशोरी निर्घात कुटपिट अवस्था तनावपूर्ण

    शियाराम यादव ,भदौ -४सिरहाको बिष्णुपुर गाउँपालिका–५, लक्ष्मिपुरमा अन्तरजातीय प्रेम सम्बन्धका कारण दुई परिवारबीच विवाद तीव्र बनेको छ।घटनामा घुस्का सदाकी १७ वर्षीया छोरी रन्जु सदा र सोही गाउँका करिब २० वर्षका धिरज महतोबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। केही दिनअघि उनीहरू घरबाट भागेर करिब १५ दिनसम्म संगै बसेका थिए। आफन्तहरूले खोजी गरी घर फर्काएपछि केटा पक्षले ‘उमेर नपुगेको’ र ‘सानी जातिको’ भन्दै सम्बन्धलाई अस्वीकार गरेको थियो।विवाद प्रहरी चौकीसम्म पुगेपछि पञ्चायत बसेको थियो। कानुनी रूपमा उमेर नपुगेको कारण प्रहरीले दुबैलाई आफ्ना–आफ्ना अभ

    पुरै पढ्नुहोस्
  • छोरीको विवाहका गहना आफ्नो पसलमा नकिनेको भन्दै सुँगुरको खोरमा थुनेर यातना

    सर्लाही - सर्लाहीका एक सुन व्यवसायीले आफ्नो पसलमा गहना नकिनेको भन्दै एक स्थानीयलाई सुँगुरको खोरमा थुनेर यातना दिएका छन्। घटनामा संलग्न दुवै पक्षका गरि ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। छोरीको बिहेको तयारीमा रहेका पर्सा गाउँपालिका- ५ का तस्लिम अन्सारीलाई सोही ठाउँका सुन व्यवसायी राजेन्द्र साह सुनासहितका व्यक्तिले आफ्नो पसलमा गहना नकिनेको भन्दै सुँगुरको खोरभित्र थुनेर यातना दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।डीएसपी राईका अनुसार यही जेठ ८ गते छोरीको विवाहको तयारीमा रहेका तस्लिमले साहको पसलमा गहना नकिनेको

    पुरै पढ्नुहोस्
  • पोखरीयाका निवर्तमान अधिकृत अजय श्रीवास्तव र ईटियाहीका अजित चौरसिया पर्सा प्रहरीद्वारा पक्राउ

    रंजित चौरसियावीरगंज - पोखरीया नगरपालिकाका निवर्तमान अधिकृत अजय कुमार श्रीवास्तव र विन्दवासिनी गाउँपालिका ईटियाही टोलका अजित कुमार चौरसियालाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । पत्रकार रंजित चौरसियाको बुबा सुबाश प्रसाद चौरसियाको जाहेरीले बादी नेपाल सरकार रहेको ज्यान मार्ने उद्योग मुदामा श्रीवास्तव र चौरसियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्कालिन अवस्थामा पोखरीया नगरपालिकाको भ्रष्टाचारजन्य विरुद्ध म पत्रकार रंजित चौरसियाले समाचार प्रकाशन गरेको थिए । सो सामाचार लेखे वापत म पत्रकार रंजित चौरसिया र काम गरिरहेको अनलाईन माथि सम्मानित जिल

    पुरै पढ्नुहोस्
  • महोत्तरीको पडौल स्थानमा श्रद्धालुमाथि आक्रमण, १२ जना गम्भिर घाईते

    जनकपुरधाम ।  महोत्तरीको बलवा नगरपालिकास्थित पडौल स्थानमा मदिरा सेवन गरेका एक समूहको आक्रमणबाट प्रसाद खान पुगेका करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।जिल्लाको बलवा नगरपालिकास्थित पडौल स्थानमा प्रसाद खान गएका व्यक्तिहरूमाथि मदिरा सेवन गरेका एक समूहले आक्रमण गरेको घटनामा करिब १२ जना गम्भीर घाइते भएका छन् ।सो आक्रमणकारीहरूले खुकुरी, रड र छुराको प्रयोग गरी निर्दोष व्यक्तिहरूलाई चपेटामा पारेका थिए । सो घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूमा हुकुम देव साह, मिना देवी, ललित मण्डल, रवि साह, सिकेन्द्र झा, विशुन देव साह, रिना देवी, रानी

    पुरै पढ्नुहोस्
  • बंगलादेशमा कुटेर हिन्दु नेताको हत्या

    काठमाडौं ।बंगलादेशमा एक हिन्दु नेताको अपहरण गरी हत्या गरिएको छ।हिन्दु नेता भावेशचन्द्र रोयलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटेर गरी हत्या गरिएको हो।भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै भन्यो, बंगलादेशमाहिन्दु अल्पसंख्यकहरूलाई योजनाबद्ध रूपमा हिंसा गरिँदै छ। अपराधीहरू निर्धक्क घुमिरहेका छन्।भावेश रोय बंगलादेश पूजा उद्यापन परिषद्को बिरल एकाइका उपाध्यक्ष थिए।भारतीय सञ्चारमाध्यमका अनुसार यस वर्ष बंगलादेशमा अल्पसंख्यकहरूविरुद्ध ७२ आक्रमण भएका छन्। अगस्ट ५, २०२४ मा शेख हसिना सरकारको पतनपछि अल्पसंख्यकहरूविरु

    पुरै पढ्नुहोस्
  • तीनकुनेमा राजावादी र प्रहरीबिच झडप, स्थानीयको घर तोडफोड

    काठमाडौं । तीनकुने क्षेत्रमा राजावादी र प्रहरीबिच झडप भएको छ।प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। प्रदर्शनकारीले स्थानीयको घरमा समेत तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको छ।

    पुरै पढ्नुहोस्
  • दाजुको गोली प्रहारबाट २२ वर्षीय भाइको मृत्यु

    बैतडी । गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ ।गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका थिए ।शनिबार राति करिब ८ बजे लेनदेन का विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद भएको थियो । लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी नि

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2025 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित