काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि दुबईमा यी दुईबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुन लागेको हो ।उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्दै छन् । २५ वर्षपछि यी दुई टिम कुनै उपाधि भिडन्तका लागि एकअर्काविरुद्ध खेल्दै छन् ।न्युजिल्यान्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराएको थियो । त्यसमा न्युजिल्यान्डको ब्याट र बल दुवै चम्केको थियो ।त्यसैले न्युजिल्यान्डसामु एउटा अर्को अवसर आएको छ भारतलाई हराउने । त्यो पनि उत्साह र आत्मविश्वासपूर्ण प्रदर्शनका कारण ।आइसिसीको आधिकारिक प्रतियोगितामा यस
पुरै पढ्नुहोस्
काठमाडौँ ।पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र यादवलाई सिके राउतले कार्वाही गरेको छ।जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले पार्टी अध्यक्ष डा. सीके राउतसङ्ग पाँच करोडको हिसाब माग्दा आफूलाई निलम्बन गरेको दाबी गरेका छन् । जनमत पार्टीका अध्यक्ष राउतले विभिन्न चार बुँदे आरोप लगाउँदै उनलाई पार्टीबाट निलम्बन गरेका हुन् । कार्वाहीबारे कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले भने यो केही होइन, डाक्टर साहब (सिके राउत)ले व्यक्तिगत रिसिइबी मसँग साध्नु भएको हो ।स्वतन्त्र मधेस गठबन्धनदेख
पुरै पढ्नुहोस्
काठमाडौं । पोखराबाट आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किने र उनका समर्थकले ‘भव्य’ स्वागत गर्ने तयारीका बीच सुरक्षा परिचालनलाई त्यहीअनुसार व्यापक बनाइने भएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने भएको हो ।एकीकृत सुरक्षा व्यवस्थाका लागि बनेको योजनाअनुसार काठमाडौंमा नेपाल प्रहरीले ‘आवश्यक मात्रा’मा फौज परिचालन गर्न लागेको जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।‘कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजि
पुरै पढ्नुहोस्
काठमाडौ - सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ ।विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार
पुरै पढ्नुहोस्
काठमाडौ - नेपाल अर्थोपैडिक संघको आयोजनामा भएको सम्मेलनमा प्रोफेसर डाक्टर पशुपति चौधरी PRESTIGIOUS ASHUMA AWARD द्वारा सम्मानित भएकोछ।बिरगंजमा भएको उक्त सम्मेलनमा अर्थोपैडिकहरु लाई संघका पदाधिकारी हरुले सम्मान साथ ASHUMA AWARD अवार्ड प्रदान गरिएकोछ। प्रोफेसर डाक्टर पशुपति चौधरी अर्थोपैडिक बिभागका एक चर्चित र सफल डाक्टरको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन।वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समय देखि आफ्नो सेवा प्रदान गर्दै आएका डाक्टर चौधरी लाखौं बिरामी ओपिडीमा चेक जाच गर्नुको साथै हजारौं बिरामी लाई अप्रेसनको माध्यमले स्वास्
पुरै पढ्नुहोस्
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का धौलागिरि गाउँपालिकाको मुदीका साथै मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देवीस्थानलगायत पश्चिम म्याग्दीसहित आसपासका क्षेत्रमा महसुस भएको थियो । बिहानपख मानिसहरू सुतिरहेकै अवस्थामा भूकम्प गएपछि ठूलो धक्का महसुस भएपछि धेरै मानिसहरू घर बाहिर निस्किएको धौलागिरि गाउँपालिका–४ मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले बताउ
पुरै पढ्नुहोस्
काठमाडौं । स्वास्थ्य सचिव बढुवामा नपरेकी डाक्टर संगीता मिश्रले महिला भएकै कारण विभेद् र अन्याय सहनु परेको बताएकी छन् ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले स्वास्थ्य सचिवको नियुक्तिमा महिला भएकै कारण आफूमाथि अन्याय गरिएको बताएक हुन् । ‘मैले भोगेको विभेदको कठोर यथार्थले मलाई महिला भएकै कारण हामीले हरेक दिन सामना गर्नुपर्ने असमानता र अन्यायको झल्को दिलाएको छ उनले लेखेकी छन् ।मिश्रले यो दिवस उपलब्धिको उत्सव मात्र नभइ महिलाले सहनु परेको संघर्ष र आगामी चुनौतीहरूको स्मरण भएको बताएकी छन् ।उनले सचिव बढुवामा आफूले भोगेको विभेद व
पुरै पढ्नुहोस्
सिराहा :- सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा वडा सदस्यसहित थप चारजना पक्राउ परेका छन।सिरहा प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जनालाई पक्राउ गरेको हो।नाम नखुलेका व्यक्ति रिंकुलाई अपहरण गरी बलात्कार गरेको मध्येका राम विनय मण्डलको बुवा रहेको बुझिएको छ।सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले रिंकु मृत्यु प्रकरणमा वडा सदस्यसहितका व्यक्तिहरू पक्राउ परेको पुष्टि गरे । उनले भने पक्राउ परेकाहरूलाई अहिले कार्यालयमा ल्याइसकिएको छैन । आएपछि आजै पत्रकार सम्मे
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमाजानको पावन अवसरमा सदाका वर्षहरु झैँ यसबर्ष पनि बृहत इफ्तार कार्यक्रम हुने भएको छ ।शुक्रबार सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा दिउँसो २ बजे देखि गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार तथा दोहामा स्थापित विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा वृहत् ईफतार कार्यक्रम हुने भएको छ।धार्मिक तथा समाजिक सद्भाव भाईचाराको लागि सबै धर्म समुदायको चाडपर्व मिलेर मनाउनु पर्छ भन्ने अनुरुप अन्य चाडावाड सङ्गै मुस्लिम समुदायको पवित्र महिना रमजानको रोज
पुरै पढ्नुहोस्
महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका - १, रामनगरमा आइएमई ग्रुपको लगानीमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । २ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित