Showing 571-580 of 1,203 items.
  • हेटौँडामा भासिएर हराएको गाडी अझै फेला परेन

    हेटौंडा : हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिन भासिएर हराएको गाडी अझै फेला परेको छैन । घटनाको अध्ययनका लागि मंगलबार आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधवार काठमाडौं फर्किएको छ । भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । विभागका भूगर्भविद् कृष्ण पाण्डेका अनुसार उक्त क्षेत्र वरपरका जमिन तरलिकृत रहेको बताए । जमिनको माथिल्लो तह केही मिटर चिम्ट्याइलो रहेको

    पुरै पढ्नुहोस्
  • जनकपुर क्रिकेट रंगशालाबारे आन्दोलन गर्ने मनिष झाको चेतावनी

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरको क्रिकेट रंगशालाका बिषयमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।बिहीबार प्रतिनिधिसभाको शून्य सयमा बोल्दै उनले पहिले वार्षिक ९ लाख रहेको भाडा अहिले ४९ लाख पुर्‍याइएको भन्दै त्यसमा बिचौलीयाले चलखेल गरेको हुनसक्ने आशंका समेत  व्यक्त गरे।‘नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म यो कुरा सुनेका छैनौँ कि खेलकुद मैदानका लागि आन्दोलन भयो,’ झाले भने, ‘तर, जनकपुरधाममा खेलकुद मैदानका लागि आन्दोलन गर्दैैछौँ। लक्ष्मणकुटीको नाममा रहेको १७ विगाह जमीन जसको डीपीआर गरेर साढे दुई अर्बको अन्

    पुरै पढ्नुहोस्
  • भारतको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ ।टोली घटनास्थलमा पुग्ने बित्तिकै उद्धार कार्य सुरु गरिएको  थियो । बिहीबार बिहान उत्तरकाशीको गंगानीभन्दा पर हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर एक निजी कम्पनी एरो ट्रिंकको थियो र त्यसमा सात जना सवार थिए । प्राप्त जानकारी अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।उत्तराखण्डमा हिजोआज चारधामको यात्रा चलिरहेक

    पुरै पढ्नुहोस्
  • नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने

    काठमाडौं । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरुको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि नेपाली जनसम्पर्क समितिहरुको गठन गर्ने निर्णय गरेको छ ।विभागका प्रमुख एवं कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा आज सम्पन्न विभाग र विदेशस्थित जनसम्पर्क समितिका प्रमुख, पदाधिकारी तथा प्रतिनिधिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।बैठकले प्रत्येक देशका नेपाली जनसम्पर्क समितिलाई पार्टी तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागसँग निरन्तर सम्पर्क र समन्वय गर्न सूचना प्रविधि (आईटी) र सामाजिक सञ्जाल सञ्चालनमा दक्ष

    पुरै पढ्नुहोस्
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जनकपुर विमानस्थलमा भव्य स्वागत

    जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज जनकपुरधाम आइपुगेका छन् ।पार्टीको धनुषा जिल्ला अधिवेशनमा सहभागि हुन उनी आज विहान जनकपुरधाम आइ पुगेको हो। अध्यक्ष यादवलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले विमानस्थलमा स्वागत गरेका छन।जसपा नेपाल धनुषाको जिल्ला अधिवेशन आज जनकपुरको महेन्द्र नारायण निधि भवनमा शुरु हुँदैछ ।

    पुरै पढ्नुहोस्
  • आज विश्व रेडक्रस दिवस मनाइँदै

    मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि आजै भएको हो । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य  विपत्तिहरूको सामना गर्दै स

    पुरै पढ्नुहोस्
  • रक्सौल नाकाबाट चार चिनियाँ नागरिक पक्राउ

    काठमाडौं ।नेपाल भारत सीमाक्षेत्र रक्सौलबाट ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार रक्सौल नाकाबाट अवैध रूपमा भारत छिर्ने प्रयासमा रहेका चार संदिग्धलाई नियन्त्रणमा लिइएको हो ।उनीहरूको अहिले बयान लिने काम भइरहेको छ । तर उनीहरूले आफ्नो बयान पटक पटक बदलिरहेको भारतीय मिडियाहरूको दाबी छ ।पक्राउ परेकाहरू नेपाली, हिन्दी, अंग्रेजी र चिनियाँ भाषा बोल्नमा पोक्त रहेको बताइएको छ ।सुरक्षा एजेन्सीको हवाला दिँदै आजतकले लेखेको छ ।उनीहरूको सम्बन्ध पाकिस्तानसँग छ । पाकिस्तानका एक युवासँग उनीहरूले कुरा गरेका छन् ।उनीहरू गत हप्

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल : चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । प्रदेशअन्तर्गतका धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (वैशाख २६ गते) हुने भएको छ । धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा जिल्ला अधिवेशनको उद्घाटन हुने बताइएको छ ।शनिबार खाँदबारीस्थित होराइजन होटलको सभाहलमा सङ्खुवासभा जिल्ला समितिको अधिवेशन हुने भएको छ ।विराटनगरस्थित मारवाडी सेवा सदनको सभा

    पुरै पढ्नुहोस्
  • पोखरीयाका निवर्तमान अधिकृत अजय श्रीवास्तव र ईटियाहीका अजित चौरसिया पर्सा प्रहरीद्वारा पक्राउ

    रंजित चौरसियावीरगंज - पोखरीया नगरपालिकाका निवर्तमान अधिकृत अजय कुमार श्रीवास्तव र विन्दवासिनी गाउँपालिका ईटियाही टोलका अजित कुमार चौरसियालाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । पत्रकार रंजित चौरसियाको बुबा सुबाश प्रसाद चौरसियाको जाहेरीले बादी नेपाल सरकार रहेको ज्यान मार्ने उद्योग मुदामा श्रीवास्तव र चौरसियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्कालिन अवस्थामा पोखरीया नगरपालिकाको भ्रष्टाचारजन्य विरुद्ध म पत्रकार रंजित चौरसियाले समाचार प्रकाशन गरेको थिए । सो सामाचार लेखे वापत म पत्रकार रंजित चौरसिया र काम गरिरहेको अनलाईन माथि सम्मानित जिल

    पुरै पढ्नुहोस्
  • सप्तरीको सुरुङ्गामा विद्यार्थी भर्ना अभियान

    सप्तरी - सप्तरीको  सुरुगा नगरपालिका - ४ कनकपुर स्थित श्री राष्ट्रिय आधारभुत विद्यालय कनकपुरको आयोजना तथा जन चेतना दलित संगम र सुरुङ्गा नगरपालिकाको समन्वयमा विद्यालय भर्ना अभियान २०८२ का घरदैलो सहित रयाली यात्रा गरीएको छ ।सबै बालबालिकाको विद्यालयमा सहभागीता निशुल्क र गुणस्तरिय शिक्षा प्राप्तीमा सुनिश्चिता नारा सहित विद्यालय भर्ना अभियान संचालन गरीएको छ । कनकपुर विद्यालयको प्राङ्गण देखी निकालीएको विद्यालय भर्ना र्याली गाउँ परिक्रमा गरी पालिकाको वाडा - ३ लक्ष्मीपुर सम्म परीक्रममा गरीएको थियो ।र्याली तथा घरदैलो कार्यक्रमले  विद्यालयमा उल्

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित