जनकपुरधाम- समाजवादी महिला संघको प्रथम  महाधिवेशन शनिबार देखि सुरु भएको छ।

संघकि अध्यक्ष निर्माला यदवको सभापतित्वमा तथा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा जनकपुरधाम स्थित महेन्द्र नारायण निधि संस्कृती भवनमा सुरु भएको हो।

महाधिवेशनको उदघाटन सत्रमा पार्टीका महासचिव तथा मधेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत, पार्टीका उपमहासचिव रेखा यादव सचिव लिका सिटौला लगायत समाजवादी महिला संघको कार्यकर्ता पत्रकारहरुको उपस्थिति रहेको छ।

0d933b60-728f-4938-8186-9e9e79dfc479