रामएकवाल राम कतार, दोहा । हाम्रो अभियान लोक संस्कृतीको संरक्षण, श्रष्टाको सम्मान नव प्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कतारको चौथो अधिवेशन सुरु भएको छ।सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल शाखा कतारको संस्थापक अध्यक्ष कृष्ण बरालको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष शिवराम ढकालको सभापतित्व एव विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि , पत्रकार , कलाकारहरुको उपस्थितिमा कार्यक्रम सुरु भएको कार्यक्रम संचालक तथा संस्थाका सचिव कृष्
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार , दोहा । कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपालीलाई ठूलो स्वरमा कुराकानी नगर्न अनुरोध गरेको छ। दूतावास वरपर रहेका भवनका बासिन्दाले असहजता भएको गुनासो बारम्बार गरेपछि दूतावासले बुधबार एक सूचना प्रकाशित गर्दै उक्त अनुरोध गरेको हो। सूचनामा भनिएको छ- ‘यस राजदूतावासको कार्यालय परिसरबाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारीसाधन पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने कार्यले यस राजदूतावासको छिमेकमा रहेका बासिन्दाहरूलाई असहजता परेको
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा: नेपालको सगरमाथा देखि अन्टार्टिका सम्मको विश्व साइकल यात्रामा निस्केका सहासी युवा निरञ्जन अर्याल कतारमा आईपुगेका छन। जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोचप्रति सचेत गराउने मुख्य उद्धेश्य” बोकेर नेपालको सगरमाथाको चुचुरो देखि अन्टार्टिका सम्मको एकल साइकल यात्रामा निस्केका उनी दुुुई हप्ता अघि नै कतार आईपुगेका हुन। अर्यालले सोलुखुम्बु जिल्लाबाट विश्व यात्रा सुरु गरेका ऊनी अहिलेसम्म थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, चीन, मलेसिया, सिंगापुर, भारत, साउदी अरेबिया हुँदै १३ महिनामा क
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार। कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल गत विहिबार साँझ स्वदेश फिर्ता भएका छन। राजदूत फर्किएपछि दूतावासका नियोग उपप्रमुख कुमार राईले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेका छन्। राईले यसअघि पनि कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिसकेका छन। हालै परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन दिएको पछिल्लो निर्देशनसँगै पौडेल नेपाल फर्किएका हुन। पौडेलले सन् २०२४ को नोभेम्बर २२ मा कतारस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका थिए। करिब एक वर्षको कार्यकालपछि उनी
पुरै पढ्नुहोस्
कतार ( दोहा) कार्तिक २० । कतारमा जारी फिफा यु-१७ विश्वकप र अरब कप फुटबल प्रतियोगिताको अवसरमा कतारको अस्पायर जोन स्थित फ्यानजोनमा सञ्चालन भइरहेको नेपाली कलाकारहरूको प्रस्तुति अत्यन्तै सफल र मनमोहक बनेको छ। बिहिवार बेलुकी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) कतारको कला तथा सांस्कृतिक विभागको समन्वयमा तामाङ समाज कतारका कलाकारहरूले प्रस्तुत गरेको मौलिक तामाङ सेलो विशेष रूपमा रुचाइएको छ। कार्यक्रममा कलाकारहरु मिलन गुरुङ, रोहित बस्नेत, बिशाल नेपाली, शृष्टि लामा, सरिता वान्तवा र कुमारी तामाङले प्रस्तुत गरेका लोकनृत्य
पुरै पढ्नुहोस्
शियाराम यादवलहान , कार्तिक-२० ।जनता समाजवादी पार्टी (जसपा), नेपालको दुई दिने केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणको उद्देश्यसहित नयाँ नेतृत्व संरचना विस्तार गर्ने निर्णय गरेको छ।बैठकले सिरहा लहान–२ का चर्चित नेता सत्यनारायण यादवलाई केन्द्रीय समितिको सदस्यमा र लहान–१ का सक्रिय नेता खड्ग नारायण चौधरीलाई केन्द्रीय सल्लाहकार समितिको सदस्यमा चयन गरेको छ।यो निर्णय सर्वसम्मत रूपमा पारित गरिएको हो।पार्टीका नेताहरूले यस निर्णयलाई जसपाको संगठनात्मक बल वृद्धि गर्ने महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्। यसबीच सिरहा जिल्लाका कार्यकर्ताहरूले दुवै नेता
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा । राष्ट्रपति रामचन्द्र पौडेलले आज कतारबाट स्वदेश प्रस्थान गरेका छन। कतारको राजधानी दोहामा आयोजित सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश प्रस्थान गरेका छन। राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा सोमबार दोहा पुगेका थिए । उनलाई आज हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलसहित अन्य उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा । सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन कतार भ्रमणमा रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेलले कतारको राष्ट्रिय सङ्ग्रहालय र इस्लामिक कला सङ्ग्रहालयको अवलोकन गरेका छन। बुधबार सङ्ग्रहालयका अधिकारीहरूले राष्ट्रपति पौडेललाई स्वागत गर्दै यहाँको बारेमा थप जानकारी दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन। मङ्गलबार देखि दोहामा शुरु भएको सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सोमबार कतार आएका हुन। कतारका अमिर शेख तमिम बिन
पुरै पढ्नुहोस्
काठमाडौ - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,( जसपा) नेपालले आफ्नो पार्टीको झण्डमा पाँच कुने तारा प्रयोग भएको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्न नहुने बताएको छ। मंगलबार पार्टीका प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारा रहेको भन्दै त्यसलाई अन्य दलले प्रयोग गर्ने भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ। ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठ
पुरै पढ्नुहोस्
दोहा ।सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गरेका छन्। भेटमा उनीहरुबीच कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिबारे विचारविमर्श भएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले बताए।राष्ट्रपतिले कोपनहेगन प्रतिबद्धताको कार्यान्वयन, सामाजिक विकास, शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका निम्ति स
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित