बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

२ महिनामा २५ लाख बराबरको अवैध सामान बरामद

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
२ महिनामा  २५ लाख बराबरको अवैध सामान बरामद
Rampam
3D Education Lahan

सिरहा — भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको करिब २५ लाख रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरी बलले विभिन्न समयमा  बरामद गरेको छ।

 सशस्त्र प्रहरी बल नेपाल, बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले २ महिना भित्र   सीमावर्ती क्षेत्रबाट   करीब  २५ लाख  मुल्य  बराबरको  अबैध सामान बरामद  गरेको  छ।

Messenger_creation_FBB4E51F-DA4D-4172-A400-66DF0453FD7B

सशस्त्र प्रहरी बल बरियारपट्टी सिरहाका इन्स्पेक्टर पशुपति खनालका अनुसार बरामद सामानमा लत्ताकपडा, चिनी, चकलेट, बिस्कुटलगायतका उपभोग्य वस्तुहरू रहेका छन्। ती सामानहरू भारतबाट चोरी पैठारी गर्ने क्रममा विभिन्न समयमा फेला पारिएको उनले बताए।

यसैगरी, बिहीबार सशस्त्र प्रहरीले प्रतिबन्धित करिब १०० केजी माछा र स्थानीय रूपमा उत्पादन गरिएको २० लिटर घरेलु मदिरा नष्ट गरेको छ। स्वास्थ्य तथा कानुनविपरीत भएकाले ती सामग्री नष्ट गरिएको इन्स्पेक्टर खनालले जानकारी दिए।

Messenger_creation_D2542E19-59EF-492C-B357-B32B13716454

बरामद तथा नष्ट गरिएका सामग्रीहरू सम्बन्धित निकायको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरी कारबाही गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा अवैध ओसारपसार तथा गैरकानुनी गतिविधि नियन्त्रणका लागि गस्ती थप कडा बनाइएको बताइएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]