बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मधेश प्रदेश समन्वय परिषद कतारको अध्यक्षमा कलाम खान

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १०, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मधेश प्रदेश समन्वय परिषद कतारको अध्यक्षमा कलाम खान
Rampam
3D Education Lahan

रामएलवाल राम
दोहा, कतार । मधेश प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशन सप्पन्न भए सङै नयाँ नेतृत्व चयन भएका छन।
खुल्ला र बन्द गरि दुई चरणमा सम्पन्न भएको अधिवेशनबाट कलाम खानको अध्यक्षतामा नयाँ कार्यसमिति सहित निर्विरोध निर्वाचित भएका छन।

IMG-20260123-WA0199
कार्यसमितिको उपाध्यक्ष दुर्गा नन्द पासवान,उपाध्यक्षहरू क्रमशः मोहमद अजाद मन्सुरी, रमेश साह र दीपेन्द्र कुमार महरा, महासचिव इसिलाल पण्डित, सचिवहरू क्रमशः जीवन न्यौपाने, शम्भु प्रसाद यादव, प्रमोद कुमार राम,  सुलेमान मियाँ, मोहमद इन्तिसार आलम,  सह–कोषाध्यक्ष राम जित कामत केवट रहेका छन् । 

त्यस्तै परिषद्को कार्यसमिति सदस्यहरूमा लक्ष्मण शाह, विदुर बर्तौला, धर्मेन्द्र राउत कुर्मी, कमला परियार, अलि हैदर नदाफ, मोहमद रेजा कवारी, नाजिर नदाफ, रामनन्द राम, सोहल खान, रमजान हुसैन, अमताज हुसैन, नैन भुजेल, मोहमद मजिद, मोहमद जाबिर सिद्धकी रहेका छन् भने  मोहमद अमिरुल राईन सदस्य तथा युवा संयोजकका रूपमा चयन भएका छन् ।
रमानन्द राम, विदुर बर्तौला, नैन भुजेल, लक्ष्मण साह, कमला परियार, अमताज हुसैन,रमताज हुसैन, सोहैल खान, मो.रेजा कवारी, नाजिर नदाफ अलि हैदर नदाफ रहेका छन् । निर्वाचित नयाँ कार्यसमितिलाई परिषद्का संरक्षक अध्यक्ष मोहमद शकिर अलिके पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
शुक्रबार दोहाको घरवा रेस्टुरेन्टको सभाहलमा आयोजित अधिवेशनमा संस्थाका अध्यक्ष मोहम्मद नियाज शेखको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता रहेको । कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि , पत्रकार , कलाकार लगायत कतारमा बसोबास गर्दै आईरहेका मधेसी दाजुभाईहरुको बाक्लो उपस्थिति रहेको थियो।

IMG-20260124-WA1509

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले एनसीसी कतार र मधेश प्रदेशको सम्बन्ध प्रगाढ रहेको बताउँदै व्यक्तिगत रूपमा वैचारिक विचार राखे पनि कतारको कानुनले नेपालीहरू आपसमा लडेको बुझ्ने हुँदा राजनीति गर्नै चाहाने हो भने नेपाल गएर गर्न राजनीति गर्न सुझाव दिँदै सामाजिक संस्थामा राजनीति नगर्न आग्रह गरेका थिए।
पन्थीले मधेश भोट बैंक बनेको बताउँदै मधेश एक भएर परिवर्तनका लागि लाग्नुपर्ने बताए । उनले तराई र मधेश के हो त भन्ने बुझ्न जरुरी रहेको बताउँदै तराईमा विशेषत शिक्षा क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भयो।
हिमाल, पहाड , तराई , कोहि छैन पराई,अनेकतामा एकता भन्ने मुल नाराका साथ सन २०२1 मा स्थापना भएको संस्था हो।
व्यानर अनावरण, दिप प्रज्वलन र राष्ट्रिय गानसँगै उद्घाटन गरिएको कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष दुर्गानन्द पासवानले स्वागत मन्तव्य राखेका थिए।
अधिवेशनमार्फत परिषद् मातहतका जिल्ला संस्था, कार्यसमितिका पदाधिकारीहरू, नैतिक भौतिक तथा आर्थिक सहयोग गर्ने व्यक्तित्वहरूसहित पत्रकारलाई समेत सम्मान गरिएको थियो ।

IMG-20260123-WA0300

संस्थाका सल्लाहकार चन्दविर यादवले सहजीकरण गरेको कार्यक्रमलाई सम्पन्न गर्दै सभापति शेखले अधिवेशन तथा २०२३ -०२५ को कार्यकाललाई सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नु हुने तथा संस्थाको निम्तोलाई स्विकार्दै कार्यक्रममा उपस्थित भएका सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]