Showing 141-150 of 1,159 items.
  • कतारमा आज देखि अरब कप सुरु हुँदै

    रामएकवाल रामकतार , दोहा । कतारमा आज देखि ११ औं अरब कप प्रतियोगिता सुरु हुँदैछ ।अरब राष्ट्रका उत्कृष्ट १६ टिमले प्रतियोगितामा आफ्नो देशको नेतृत्व गर्दैछ । ६० हजार सिट क्षमता भएको अल खोरस्थित अल बायत रंगशालामा आज बेलुकी ७:३० बजे कतार र प्यालेस्टाइन बिचको खेल संगै प्रतियोगिताको उद्घाटन हुँदैछ । अमिर शेख तमिम बिन हमाद अल थानीले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ ।सन् १९६३ मा गठन भएको संयुक्त अरब फुटबल एसोसिएसनले लेबनानमा पहिलो पटक अरब कपको आयोजना गरेको थियो । जसमा ५ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता टुनिसियाले जितेको थियो ।त्यसयता ११ पटक आयो

    पुरै पढ्नुहोस्
  • जनता समाजवादी पार्टी सिरहा–१ मा संगठन विस्तार एवं निर्वाचन अभियान लहानमा सम्पन्न

    शियाराम यादव ,मंसिर-१३मिति २०८२ मंसिर १३ गते जनता समाजवादी पार्टी नेपाल, सिरहा क्षेत्र नम्बर १ द्वारा संगठन विस्तार, निर्वाचन अभियान सुदृढीकरण तथा पार्टीको नीति–रणनीति अभिवृद्धि सम्बन्धी विशेष बैठक लहानस्थित कुशवाहा धर्मशालामा सम्पन्न भयो। बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको संरचना मजबुत बनाउने, मतदाता अभिमुखी कार्यक्रम सञ्चालन गर्ने र वि‍कल्प राजनीतिक शक्तिका रूपमा जसपाको भूमिका प्रभावकारी बनाउन योजना बनाइएको थियो।कार्यक्रमका प्रमुख अतिथी सिरहा क्षेत्र नं. १(ख) का प्रदेश सांसद राजु गुप्ता रहेका थिए। सो अवस

    पुरै पढ्नुहोस्
  • कतार फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगललाई

    रामएकवाल राम कतार , दोहा । कतारमा सम्पन्न फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगलले जितन सफल भएको छ । बिहीबार राति भएको फाइनल खेलमा अष्ट्रियालाई १-० गोलले हराउँदै पोर्चुगलले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । दोहाको अजिजिया स्थित खालिफा स्टेडियममा भएको खेलमा पोर्चुगलको लागि एनिसियो काब्रालले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा काब्रालले गरेको गोलनै टोलीलाई पहिलोपटक विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो ।यसअघि पोर्चुगलले यु-१७ युरोकपको उपाधिपनि जितेको थियो।

    पुरै पढ्नुहोस्
  • प्रधानमन्त्री कार्कीको मुस्लिमसम्बन्धी अभिव्यक्तिप्रति देश–विदेशका मुस्लिम समुदाय आक्रोशित:करिम बक्स मियाँ

    करिम बक्स मियाँदोहा - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको मुस्लिम समुदायसम्बन्धी अभिव्यक्ति पछिल्ला दिनहरूमा तीव्र विवाद र प्रतिवादको विषय बनेको छ।मंसिर ९ गते आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम धर्म, मुस्लिम समुदाय र अरब समाजबारे व्यक्त गरेका भनाइहरू “आपत्तिजनक, विभाजनकारी तथा ऐतिहासिक रूपमा आधारहीन” रहेको भन्दै व्यापक आलोचना भइरहेको छ। प्रधानमन्त्री कार्कीले के भनेकी थिईन्?समारोहमा उनले मुस्लिम समुदायमाथि गरिएको आरोपसम्बन्धी भाषणका क्रमम

    पुरै पढ्नुहोस्
  • सिराहा सेवा समाज कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने

    रामएकवाल रामकतार , दोहा । सिराहा सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजको १९ औ वार्षिक उत्सवको अवसरमा नेपाली रक्तदाता संघ, कतारको समन्वयमा कतारको सरकारी हमद अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको समाजका अध्यक्ष जयप्रकाश यादवले जानकारी गराए।“रक्तदान, जीवनदान भन्ने मूल नारालाई अंगीकार गर्दै समाजले अगामी डिसेम्बर १२ तारिक शुक्रबारका दिन रक्तदान कार्यक्रम सम्पन्न गर्ने गरी तयारीलाई तीव्रता दिएको अध्यक्ष यादवले जनाएको छ । आफूले पनि रक्तदान गरौं, अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं भन्ने समा

    पुरै पढ्नुहोस्
  • विवाहपञ्चमीको अवसरमा जय मा जानकी समाज सेवा नेपालले गर्‍यो जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर

    जनकपुरधाम- जनकपुरधामको धार्मिक, सांस्कृतिक पहिचानको रूपमा रहेका श्रीसीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा दहेज मुक्त अभियान नेपाल बेटाबेटी एक सम्मान भन्ने मुल नाराका साथ जय मा जानकी समाज सेवा नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने साधुसन्तसहित श्रद्धालु र स्थानीयवासीलाई लक्षित गरी जनकपुरधामको ऐतिहासिक बाह्र बिघा रंगभूमि मैदानमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा विभिन्न खाले स्वास्थ्य उपचार र औषधि वितरणसँगै खाने पानी र चियाको व्यवस्था गरिएको छ। प्राचीन मिथिलाको पौराणिक, धार्मिक र सांस्कृत

    पुरै पढ्नुहोस्
  • लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान कृष्णानगरमा दिप प्रज्वलन गरि औपचारिक उद्घाटन

    अजय मिश्रकृष्णनगर, मंसिर ९ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको लिंकगेटमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं"भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा आशीष सामाजिक सेवा नेपाल , आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको अध्यक्षतामा दिप प्रज्व्लन गरि उद्घाटन ग

    पुरै पढ्नुहोस्
  • श्री शहीद रमेश महतो आधारभूत विद्यालयमा २ कोठे भवन हस्तान्तरण, उद्घाटन समारोह भव्य रूपमा सम्पन्न

    शियाराम यादव ,मंसिर -०४लहान नगरपालिका–२३ स्थित श्री शहीद रमेश महतो आधारभूत विद्यालयमा नवनिर्मित दुई कोठे भवनको हिजो  एक भव्य समारोहबीच उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। भवन उद्घाटन जिल्ला समन्वय समितीका प्रमुख दिनेश कुमार महतो र वडा अध्यक्ष बद्री यादवले संयुक्त रूपमा उद्घाटन गर्दै विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।उद्घाटन समारोहमा वडा सदस्य सत्रुधन यादव, लहान जसपा नगर समिति अध्यक्ष रामउदगार महतो, समाजसेवी राम विलाश यादव, जसपा नेपालका वडा समिती अध्यक्ष जागेश्वर यादव लगायत विभिन्न जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्

    पुरै पढ्नुहोस्
  • एनसीसी कतार र क्युएसटी बीच ऐतिहासिक सीप विकास सम्बन्धि सम्झौता

    रामएकवाल रामकतार , दोहा । गैरअवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसीसी कतार र क्युएसटी कतार बीच एउटा ऐतिहासिक सीप विकास सम्बन्धि  सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।शुक्रबार संघ कतारद्वारा आयोजित Career Development & Training  कार्यक्रममा उल्लेखनीय सहभागिहरु बिच एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थी र क्युएस्टीकी मेनेजिङ डाइरेक्टर यसमिन नाजले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।कार्यक्रममा सहभागी भएकाहरु लाई कसरी प्रभावशाली बायोडाटा बनाउने, कुनै कामको लागि अन्तर्वार्तामा सहभागी हुँदा कसरी प्रस्तुत हुने र आफु काम गर्न जाने ठाउ

    पुरै पढ्नुहोस्
  • लहान–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई केन्द्रको २०औँ वार्षिक साधारण सभा सम्पन्न

    शियाराम यादव ,कार्तिक- २९लहान–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई केन्द्रले आफ्नो २०औँ वार्षिक साधारण सभा हिजो शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम मिथिला सामुदायिक भवनमा संस्थाका अध्यक्ष विलेक्ष्न महतोको अध्यक्षतामा सञ्चालन गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोले साधारण सभाको उद्घाटन गर्दै संस्थाले स्थानीय क्षेत्रमा गरेका अतुलनीय योगदानहरूको उच्च प्रशंसा गरे। उनले सामुदायिक विकासका लागि आफूहरू सधैं सहयोग र सहकार्य गर्न तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरे।विशिष्ट अतिथिका रूपमा लहान–

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित