Showing 1,041-1,050 of 1,203 items.
  • रासस सिरहाले मनाए ६४ औं वार्षिकोत्सव

    शम्भु चौधरी लहान ५ फाल्गुन :- राष्ट्रिय समाचार समिति सिरहाले आईतबार ६४ औं वार्षिकोत्सव मनाएका छन । आयोजित कार्यक्रममा जिम्मेवार पत्रकारीता र राससको भूमिका विषयमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो ।मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि गुप्ताका अनुासार संचार जगत आम जनमानसमा सबभन्दा बढी विश्वासनियताको पात्रको रुपमा देखिनछ । अब नेतालाई विश्वास गर्न छोडि सकेका छन । म आज पुर्ण विश्वासका साथ भन चाहन्छु कि कहिले काहि हामी नेताहरु पनि शंकाको भरबाट गुजरिहेको हुन्छु यसमा कुनै दुई

    पुरै पढ्नुहोस्
  • प्रतापपुर गाउँपालिका- ५ पूर्ण संस्थागत प्रसुति सेवा युक्त वडा घोषणा

    खुरसेद हजामनवलपरासी  - पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ५   पूर्ण संस्थागत प्रसुति सेवा युक्त वडा घोषणा भएको छ  प्रतापपुर गाउँपालिका वडा नं ५ वडा  स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको आयोजनामा तथा प्रतापपुर गाउँपालिका स्थानीय प्रजनन स्वास्थ्य समन्वय समिति बेलाटारीको सहयोगमा  पूर्ण संस्थागत प्रस्तुति सेवा युक्त वडा घोषणा कार्यक्रम आज सम्पन्न भएको छ।प्रतापपुर गाउँपालिका प्रमुख उमेश चन्द्र यादवले प्रतापपुर गाउँपालिका लाइ जिरो होम डेलिभरी पालिका बनाउने अभियानमा लागेको र जस अन्तर्गत प्रतापपुर गाउँपालिका

    पुरै पढ्नुहोस्
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव कतार आउँदै

     तिलु शर्मा पौडेल / रामएकवाल रामदोहा, कतार : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष, पूर्वउपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव कतार आउने भएका छन् । मधेश प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापनाको अवसर पारेर आयोजना गरेको चौथो स्थापना दिवस तथा होली महोत्सव कार्यक्रमलाई सम्बोधन गर्न यादव कतार आउन लागेको आयोजकले जनाएको छ।मधेश प्रदेशबाट कतारमा रहेका करिब ३२ वटा विभिन्न संघ संस्थाको संयुक्त सहकार्यमा परिषद्ले आफ्नो स्थापना दिवसलाई रङ्गहरूको पर्व फागु पूर्णिमासँग जोड्दै एकसाथ मनाउन लागेको परिषद्का अध्यक्ष नियाज शेखले बताए । कार्यक्रम

    पुरै पढ्नुहोस्
  • सिरहामा सामूहिक बलात्कृत किशोरीद्वारा आत्महत्या

    सिराहा :-सामूहिक बलात्कारको घटनामा स्थानीय पञ्चायतले न्याय दिनुको सट्टा उल्टै धम्की दिएपछि सिरहाको नवराजपुर गाउँपालिका- १ भगवतीपुर तामासुइयाकी एक किशोरीले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।किशोरीकी आमाका अनुसार पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै किशोरीलाई धम्काएका थिए । पञ्चहरुले आफ्नी छोरीलाई नयाँ नदिएको र आरोपीहरुबाट १ लाख ४० हजार रुपैयाँ जरिवाना तिर्ने निर्णय दिएको भोलिपल्ट छोरीले आत्महत्या गरेको उनले बताइन।उनका अनुसार गत माघ २६ गते १७ वर्षीया रिंकुकुमारी सदायमाथि सामूहिक बलात्कार भएको थियो । शौचालय गएकी उनलाई तीन युवाले अपहर

    पुरै पढ्नुहोस्
  • नेपाली जनप्रगतीशील मञ्च कतारले मनायो ३० औ जनयुद्ध दिवस

    रामएकवाल रामदोहा :- नेपाली जनप्रगतीशील मञ्च कतारले ३० औ जनयुद्ध दिवस मनाएको छ।तत्कालीन नेकपा माओवादीले २०५२ फाल्गुन ०१ गतेका दिन शसत्र युद्ध शुरु गरेको दिनलाई स्मरण गर्दै कतारमा विविध सास्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको हो।शुक्रबार कतारको सनैयामा अवस्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा मञ्चका अध्यक्ष राज देवकोटाको सभापतित्वमा तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एसिया समन्वय प्रदेशका सह इन्चार्ज डिवी क्षेत्रीको प्रमुख आतिथ्यतामा शुभकामना अदान प्रदान सहित जनयुद्ध दिवस मनाएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्षेत्रीले

    पुरै पढ्नुहोस्
  • सिरहामा दलित युवतीमाथि बलात्कार, पञ्चायती फैसला विवादपछि शंकास्पद मृत्यु

    महेश सिंह लहान – सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरमा माघ २७ गते राति एक दलित समुदायकी युवतीमाथि बलात्कार भएको छ। तर, कानुनी प्रक्रिया अघि बढाउने साटो गाउँमै पञ्चायती मिलापत्र गराउने प्रयास भएको स्थानीयवासीले बताएका छन्।पञ्चायती निर्णयअनुसार दोषीलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिर्ने फैसला गरिएको थियो। तर, जरिवाना रकम बाँडफाँटका विषयमा पञ्चहरूबीच विवाद भएपछि गाउँमै झगडा भएको थियो।हिजो साँझ घरका अन्य सदस्यहरू बाहिर रहेका बेला युवती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी छन्। परिवारका सदस्यहरू फर्किंदा घरको ढोका बाहिरबाट चुकुल लागेको

    पुरै पढ्नुहोस्
  • गौतम माध्यमिक विद्यालयको ४४ औँ वार्षिक उत्सव सप्पन्न

    नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले शिक्षालाई प्रविधिसँगै जोडेर सिकाई गर्ने भएको छ। बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भूलाल श्रेष्ठले शिक्षामा प्रविधिको उपयोग अनिवार्य भएको भन्दै शिक्षकहरूलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनुभयो ।शान्ति निकुञ्ज, रेवती गौमाता गौतम माध्यमिक विद्यालयको ४४ औँ वार्षिक उत्सव तथा अभिभावक भेलामा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले शिक्षकहरूको प्रविधिसँगको पहुँच बढाउन बर्दघाट नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको जानकारी दिनुभयो। नगरले यसअघि माध्यमिक तहका शिक्षकहरूलाई ल्याप्टप वितरण गरिसकेको उल्लेख गर

    पुरै पढ्नुहोस्
  • बालेनविरुद्ध आन्दोलनमा उत्रिने लोसपाको चेतावनी

    महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कुनै पनि स्थानीय तहद्वारा निर्मित ऐन, कानुन, नियमावली वा मापदण्ड संविधानभन्दा माथि हुन नसक्ने बताएका छन् । सदरमुकाम जलेश्वरमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष ठाकुरले कुनै पनि स्थानीय तहले नागरिकको संवैधानिक हक खोस्ने ऐन, कानुन, नियमावली वा मापदण्ड निर्माण गरेमा स्वतः खारेज हुनुपर्ने बताए ।अध्यक्ष ठाकुरले पछिल्लो दिनमा काठमाडौँ महानगरले कवाड व्यवसायीप्रति गरेको ज्यादति उपर आपत्ति प्रकट गर्दै उनीहरुलाई विस्थापित गराउन खोजेको आरोप लगाए । उनले काठमाडौँ महानगरका प्रमुख बालेन शाहले

    पुरै पढ्नुहोस्
  • नेपाल राम समाज सप्तरीले कल्याणपुरमा मनायो ६४८ औ रविदास जयन्ती

    राधेश्याम राम/बालासुन्दरी खबरसप्तरी - नेपाल राम समाज नगर कार्य समिति खडक नपाकाे आयाेजनामा पुर्वज सन्त शिराेमणी रविदास वावाकाे ६४८ जन्म उत्सव कल्याणपुर रजैया धाँतिमा सम्पन्न भएकाे छ।नगर अध्यक्ष बहुरी रामकाे अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष प्रथमलाल रामकाे प्रमुख अतिथ्यमा भएकाे कार्यक्रममा विशिष्ट अतिथिहरु राजेश विद्राेही, माहासचिव रधेश्याम राम, संगठन विभाग प्रमुख रुन्दिलाल राम, मुसहर समाजका अगुवा गंगा सदा, राम समाजका संस्थापक नेता विक्रम राम, जिल्लाभरीका अध्यक्ष लगायतका पदाधिकारी हरुरहेकाे थियाे । उत्सवकाे अवसरमा सप्तरीका खडक नगरपालिकाले एक

    पुरै पढ्नुहोस्
  • जनकपुरमा दलित अधिकारकर्मीको गृहमन्त्रीविरुद्ध प्रदर्शन

    जनकपुरधाम । गृहमन्त्री रमेश लेखकमाथि छानबिन र कारबाहीको माग राखी जनकपुरमा दलित अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। अन्तरजातीय विवाह गर्ने दलित युवकमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार गरिएको घटनामा उनीमाथि कारबाहीको माग गरिएको हो । दलित महिला संघ, नेपाल राष्ट्रिय मुसहर संघ तथा जात व्यवस्था उन्मूलन मोर्चा नेपाललगायतले विरोध प्रदर्शन गरेका हुन्। सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारलाई छुटाउन गृहमन्त्रीकै निर्देशनमा पटक-पटक पक्राउ गरेर यातना दिइएको विषय बाहिरिएपछि गृहमन्त्रीमाथि छानबिनको माग सडकदेखि सदनसम्म उठिरहेको

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित