बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपा नेपाल मधेश प्रदेश द्वारा रींकु सदाय माथि बलात्कार र हत्याको विरोध:कारबाहीको माग

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १०, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा नेपाल मधेश प्रदेश द्वारा रींकु सदाय माथि बलात्कार र हत्याको विरोध:कारबाहीको माग
Rampam
3D Education Lahan

सितल साह

लहान ,फाल्गुन १०-  सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकि १७ वर्षीया किशोरी रिंकु सदायमाथि गाउँकै तीन जना युवकले सामूहिक बलात्कार गरेको घटना प्रती जसपा नेपाल मधेश प्रदेश समितिकाे गम्भीर ध्यानाकर्षण भएको छ। घटनालाई स्थानीय स्तरमै दबाउन पंचायतीको माध्यमबाट कुप्रयास गरिएको थियो। अन्ततः किशोरीको हत्या भएपछि घटना बाहिरिएको छ।

जनता समाजवादी पार्टी, नेपाल (मधेश प्रदेश समिति) ले यो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीका मधेश अध्यक्ष बालकिशोर प्रसाद यादवले विज्ञप्ति जारी गर्दै अपराधीलाई उन्मुक्ति दिन खोज्ने जो-कोहीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

“यस्तो जघन्य अपराध हुँदा पनि प्रहरी-प्रशासन मौन बस्नु अत्यन्तै दुःखद छ। बलात्कारीहरूलाई जोगाउने पंचहरू उपर जाहेरी दर्ता भए पनि अपराधीहरू अझै पक्राउ परेका छैनन्, जसले प्रहरीको उदासिनता देखाउँछ,” विज्ञप्तिमा उल्लेख छ।

यस घटनाको सत्यतथ्य छानबिन गरी दोषी जो-कोहीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै जसपा मधेश प्रदेश समितिले कानुनी शासनको प्रत्याभूति गराउन सम्बन्धित सबै सरोकारवालाहरूलाई दबाब दिएको छ।

FB_IMG_1740216713787-724x1024

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]