बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

भूमिसम्बन्धी अध्यादेश जनताको हितमा नरहेको अध्यक्ष उपेन्द्र यादव

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १०, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
भूमिसम्बन्धी अध्यादेश जनताको हितमा नरहेको अध्यक्ष उपेन्द्र यादव
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा, कतार : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएका भूमिसम्बन्धी अध्यादेश जनताको हितमा नरहेको बताएका छन।

शुक्रबार मधेश प्रदेश समन्वय परिषद कतार तथा मधेशका करिब ३२ वटा संघ संस्थाको संयुक्त रुपमा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले तराई मधेसमा रहेका ऐलानी, पर्ती, गुठीका जमिनहरू सरकारमा रहेका पार्टीका कार्यकर्ताको कब्जामा जाने भएकाले यो अध्यादेश जनताको हितमा नरहेको बताएका हुन।

00e2baf8-dbef-428a-9b27-90d74e2c4ece

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले  रङ्गहरुको पर्व होली तथा आउदै गरेको रमदानको शुभकामना व्यक्त गर्दै देशको शासन प्रणालीले दुईतिहाई जनताको अधिकारको उपेक्षा गर्दा विकास नभएको दाबी गरे ।

नेपालमा बनेका सरकारले शान्ति, स्थिरता र विकासमा समेत विभेद गर्ने गरेको बताउदै विभेदले विद्रोह पैदा गर्ने हुँदा मिथिला संस्कृति नेपालभन्दा आफैंमा पुरानो भएको जिकिर गरे ।प्रवासमा रहेका मधेशीहरुले समुन्नत नेपाल बनाउन गरेको योगदान बारे समेत चर्चा गरेको थियो।

480880092_9632960780100440_7480385855730301455_n

विधिवत रुपमा सुरुवात गरेको कार्यक्रममा नेपाली राष्ट्रिय गान , यहि हप्ता सडक दुर्घटनामा परी ज्यान गुमाएका गैर अवासिय नेपाली संघ कतारका सहकोषाध्यक्ष झविन्द्र आचार्य तथा शहिदहरु प्रती एक मिनेट मौन धार गरि शोक मनाएको थियो।

परिषदका सल्लाहकार प्रकाश आले मगरले  स्वागत गरेको चौथो स्थापना दिवस तथा होली मिलन समारोहमा दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा कतारमा रहेका हजारौं मधेशी दाजुभाइहरुको उत्साह जनक सहभागीता रहेको थियो।

480390279_9632961033433748_3389630468281898241_n

कार्यक्रममा सप्तरीको अग्निसाईर कृष्णसंवरण गाउँपालिका-४ का क्यान्सर पीडित रामअवतार मण्डललाई कतरी रियाल ५९८ सहयोग गरेको कार्यक्रम संयोजक शिवकुमार महतोले जानकारी दिए।

आपसी मेलमिलाप सद्भावनाको सन्देश लिई मनाउदै गरेको होली तथा आउदै गरेको रमदानको शुभकामना दिदै कार्यक्रमका सभापति मोहम्मद नियाज शेखले समापन गर्दै सबैमा धन्यवाद व्यक्त गरेका थिए।

048e260f-2609-4932-afaa-b02a311c0c99

19e749cc-9343-4577-8ba3-a061195e4aa7


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]