पर्सा - पर्साका दलित सामाजिक अभियन्ता शिक्षक मनोज राम काठमाडौंमा सोमवार सम्मानित भएका छन् ।सखुवाप्रसौनी गाउँपालिकामा बस्ने दलित तथा सीमान्तकृत समुदायको सेवामा अनवरत् लागेका रामलाई काठमाडौंमा अनलाइन खबरले सम्मानित गरेको हो ।नेपालभरिबाट अनलाइन खबरले ४० वर्षमुनिक ...
पुरै पढ्नुहोस् →