बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

प्रवासी कुशवाहा कल्याण समाज कतारको अध्यक्षमा घुरन महतो

बालासुन्दरी खबर बालासुन्दरी खबर साउन २४, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
प्रवासी कुशवाहा कल्याण समाज कतारको अध्यक्षमा घुरन महतो
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा :- प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशनले घुरन महतोको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

शुक्रबार सनैयाको प्लाजा मलको लालीगुराँस रेस्टुरेन्टको सभाहलमा सप्पन्न अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा क्रमशः मनोज कुमार महतो, बिनोद कुमार सिंह , उपेन्द्र महतो, महेश कुमार महतो, महासचिवमा सन्तोष कुमार महतो, सचिवमा अशोक कुमार महतो, कोषाध्यक्षमा उमेश कुमार महतो रहेका छन।

त्यसैगरि सदस्यहरु  मुनिलाल महतो, भागवत महतो, शम्भु महतो, रामबाबु सिंह , दिनेश कुमार महतो, राकेश सिंह , राम गोपाल महतो, राम केबल महतो, बिरेन्द्र कुमार सिंह , उदय कुमार महतो, मनिक लाल महतो, रन्जित कुमार महतो , उमेश कुमार महतो र मुकेश कुमार महतो रहेका छन।

त्यसैगरी सल्लाहकार समितीमा कमलेश कुमार महतो, शिव कुमार महतो, बिनोद कुमार महतो, रामकल्याण महतो, जयकुमार सिंहलाई चयन गरेको हो।

कुशवाहा कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश नीति आयोगका सदस्य माननीय श्री राज कुमार सिंहको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष कमलेश कुमार महतोको सभापतित्वमा रहेको थियो।

IMG-20250809-WA0336

जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुमार महतो, नेपाल कुशवाहा कल्याण समाजको केन्द्रिय सचिव भरत महतो, कुशवाहा बुद्धिजीवी कल्याण समाजका केन्द्रिय महासचिव पुण्यलाल महतो, गैर अवासिय नेपाली संघ कतारका नव निर्वाचित अध्यक्ष पदम गिरी, लगायत विभिन्न संघ संस्थाका अध्यक्ष एव प्रतिनिधि, बुद्धिजीवी , समाजसेवी , पत्रकार, कालाकार लगायको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो।

FB_IMG_1754748875720

विधिवत रुपमा सुरुवात गरेको कार्यक्रमलाई संस्थाका महासचिव मनोज कुमार महतोले स्वागत मन्तव्य राखेका थिए। संस्थाका सल्लाहकार रामकल्याण महतोले सन्चालन गरेको कार्यक्रमलाई संस्थापक अध्यक्ष तथा सल्लाहकार शिव कुमार महतो थप सहजीकरण गरेको थियो।

कार्यक्रमलाई सम्पापन गर्दै समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति कमलेश कुमार महतोले अधिवेशनलाई सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्नुहुने तथा संस्थाको निम्तोलाई स्विकार्दै कार्यक्रममा पाल्नु भएका सम्पूर्ण अतिथिहरुमा अभार प्रकट गर्दै समापन्न गरेका थिए।





Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]