बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

एनआरएनए फुटाउन कसैको अधिकार नभएको: डा बद्री केसी

बालासुन्दरी खबर बालासुन्दरी खबर साउन १७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
एनआरएनए फुटाउन कसैको अधिकार नभएको: डा बद्री केसी
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा :- गैर अवासिय नेपाली संघका अध्यक्ष डा . बद्री केसीले एनआरए फुटाउन कसैको हक अधिकार नभएको बताउनु भएको छ।

एनआरएनए एनसीसी कतारको ११ औ राष्ट्रिय अधिवेशन लाई सम्बोधन गर्दै उनले यस्तो बताए हुन। एनआरएनए प्रवासमा रहेका नेपालीलाई एकीकृत गर्न बनेको सामाजिक संस्था रहेको बताउदै एनआरएनएले आवाज उठाएका कारण श्रमिक कोष आएको  बताउनु भएको छ। त्यो कोषमा जम्मा भएको ८ अर्बभन्दा बढी रकम श्रमिककै लागि खर्चनुपर्ने पनि बताए।

उनले अन्तर्राष्ट्रिय समितिको विधानमै एमआईस प्रणालीबाट सदस्यता वितरण गर्नुपर्ने लिखित प्रावधान भए पनि एनसीसी कतारले विधानसम्मत काम नगरेको, सदस्यता वितरणमा ढिलासुस्ती गरेको र कतारको अधिवेशन नै सार्ने रमेश भट्ट मातहतको एनसीसीले चाल चलेको हुँदा आफूहरूले कारबाही गरेर केशव कार्कीलाई संयोजक तोकेर एनसीसीको अस्तित्व जीवित राखेको बताए।

शुक्रबार दोहाको क्राउन प्लाजामा भएको ११ औ राष्ट्रिय अधिवेशन समितीका संयोजक तथा कार्यक्रम सभापति केशव कार्कीले समापन गर्दै आफ्नो नेतृत्वमा रहेको समितिले अधिवेशन गराउने जिम्मेवारी पाएसँगै सबैको साथ स्नेहले अधिवेशन भव्य भएको बताए । आफू एनसीसी अभियानमै रहेर समाजको हितमा लाग्ने पनि बताए 

FB_IMG_1754151955474

वैधानिक बाध्यताका कारण एनसीसी कतारले बिहीबार साँझ प्रमाण पत्र वितरण तथा शपथग्रहण कार्यक्रमको आयोजना गर्दै पदम गिरीको अध्यक्षतामा सर्वसम्मत चयन भएको ३६ सदस्यीय कार्यसमितिले शपथग्रहण गरेको थियो ।  निर्वाचन समितिका संयोजक कमलमणि गुरागाईँले सर्वसम्मत चयन भएको कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा रोशन अर्याल, द्वितीय उपाध्यक्ष सुवासबहादुर थापा, तृतीय उपाध्यक्ष लीला राई, महिला उपाध्यक्ष रामकुमारी तामाङ, युवा उपाध्यक्ष टंकबहादुर वि.क., महासचिव शिव भुजेल, सचिवहरूमा क्रमशः खेमराज सुबेदी, ईसीलाल पण्डित र शंकरमान राई, कोषाध्यक्षमा प्रेम कुमार बस्नेत, सह–कोषाध्यक्षमा मो. आजाद मन्सुर, महिला संयोजक अप्सना मिया, युवा संयोजक छम बहादुर चन्द (सुलभ) रहेका छन।

त्यस्तै कार्यसमिति सदस्यहरूमा बलराम कौशल, शेख फैयाज, कृष्ण ढकाल, भानुभक्त शर्मा, निराज स्याङ्तान, मानसिंह बिक, किरण परियार, दीपेन्द्र गैरे, गुणराज कटुवाल, सुशील गौतम, ईशान रेग्मी, रबिन खत्री, प्रेम प्रकाश शाही, रबिन अधिकारी, सियाराम यादव, अर्जुन कुमार यादव, प्रतिमा शिवा, रमेश महर्जन, युवराज पोखरेल रहेका छन।

एनसीसीको लेखा समिति संयोजकमा पदमबहादुर रानाभाट, सदस्य द्वयमा साजिद एकवल, हेमराज रिजाल रहेका छन् ।  त्यस्तै आईसीसी सदस्यहरूमा झविन्द्र बेबासले, ईश्वरराज पौडेल, शिव कुमार महतो र मीनराज वाग्ले रहेका छन।


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]