दोहा , कतार :- कतार सरकारले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको छ।परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरेर यस्तो निर्णय गरेकामा कतार सरकारप्रति कृतज्ञता प्रकट गरेको छ।उक्त निर्णयलाई मन्त्रालयले मानवीय आधारमा गरिएको सौहार्दपूर्ण कदमको रूपमा उल्लेख गर्दै यसले नेपाल–कतार द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरेको छ।नेपाल सरकारले दोहास्थित नेपाली राजदूतावासमार्फत आममाफीका लागि अनुरोध गरेको थियो । जसलाई कतार सरकारले स्वीकार गर्दै नेपाली नागरिकहरूलाई आममाफी दिएको मन्त्रालय
पुरै पढ्नुहोस्
काठमाडौँ । यस वर्षको एसईईमाध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको एसईई मंगलबारबाट सकिएको हो।परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘यसवर्षको परीक्षा शान्तिपूर्ण र मर्यादित रह्यो, अर्मयादित काममा संलग्न भएका केही निरीक्षक निष्कासित समेत भए।यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए। जसमा सबैभन्दा काठमाडौंमा ३९ हजार
पुरै पढ्नुहोस्
घुरन यादवसप्तरी - सप्तरीको बलान बिहुल गाउँपालिकाको वाडा नम्बर-१ अवस्थित मलहनियाँमा चैती दुर्गाको घटस्थापना अवसर दुर्गा मन्दिरको शिलान्यास गरेको छ।आईतवार बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादवले सो मन्दिरको शिलान्यास गर्नु भएको हो।उक्त शिलान्यास कार्यक्रममा राजकिशोर यादव प्रमुख प्रशसकिय अधिकृत सकलदेव मण्डल स्थानीय , बुद्धिजीवी पत्रकारहरुको उपस्थिति रहेको थियो।
पुरै पढ्नुहोस्
विनोद मण्डललहान - काठमाडौंमा भएको आन्दोलनमा निर्मम र बर्बरतापूर्ण तरिकाले बाहिरबाट गेट लगाई घरमा आगो लगाई पत्रकारलाई हत्या गरिएको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सिराहा शाखाले र्याली निकाल्दै विरोध प्रदर्शन गरेका छन ।पीडितलाई न्याय दिनुपर्ने माग राख्दै लहानको शहीद चौकमा जिल्लाका सम्पूर्ण पत्रकारहरू जम्मा भई व्यानर सहित चर्का नारा लगाउँदै नगर परिक्रमा गरेका हुन ।समाचार संकलन गर्न पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकलाई प्रदर्शनकारीहरुले बाहिरबाट गेट लगाई घरमा आगो लगाएपछि जलेर मृत्यु भएको थियो भने विभिन्न सञ्चारमाध्यमम
पुरै पढ्नुहोस्
अजय मिश्रा कपिलवस्तु - पूर्वराजावादीको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा कपिलवस्तुका पत्रकार आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा शनिबार चन्द्रौटामा कालोपट्टी बाँधेर विरोध कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूले कार्यस्थलमै पत्रकारलाई जिउँदै जलाउने जघन्य घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । विरोध र्यालीका क्रममा सहभागीहरूले विभिन्न प्लेकार्ड बोकेर सडक प्रदर्शन गरेका थिए ।चन्द्रौटा चोकमा आयोजित विरोध सभामा पत्रकार महासंघका उपाध्यक्ष
पुरै पढ्नुहोस्
लहान । समाचार संकलनका क्रममा पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणको विरोधमा सिराहाका पत्रकारहरुले शनिबार लहानमा प्रदर्शन गरेका छन।नेपाल पत्रकार महासंघ सिराहा शाखाको आयोजनामा जिल्लाभरका पत्रकार विरोध र्यालीमा सहभागी भई कोण सभामा उपस्थित भएका थिए ।संघीय राजधानी काठमाडौँको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा आगजनी हुँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। त्यस्तै, आन्दोलनकारीहरूले विभिन्न सञ्चारमाध्यममाथि आक्रमण गरेका थिए । सो घटनाको विरोधमा नेपालभरका पत्रकारहरू आन्दोलित भएका छन।लहानको शहीद चोकमा भेला भई सुरु गर
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न नसकिने बताएको छ । काठमाडौँको कोटेश्वर, जडिबुटी र तिनकुने लगायतका स्थानहरूमा भएको लुटपाट तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकार सम्पन्न उच्च स्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गरी छानबिन तथा अनुसन्धान गर्नुपर्ने पार्टीले माग गरेको हो ।प्रवक्ता मनिष कुमार सुमनले शनिबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेका दोषी वा जिम्मेवार व्यक्तिहरूलाई कानुन बमोजिम दण्ड सजाय दिलाउनु पर्दछ । पार्टीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्द
पुरै पढ्नुहोस्
काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ ।उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।हिजोको हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हो तर उसलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने पुष्टि भइसकेको छ ।सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक
पुरै पढ्नुहोस्
काठमाडौँ । चैत १५ गते भएको राजावादी प्रदर्शनका 'योजनाकार' दुर्गा प्रसाईं अझै फरार छन्। उनलाई प्रहरीले खोजिरहेको छ तर, भेटाएको छैन।अहिले उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौं र प्रहरी प्रधान कार्यालय गरी तीन युनिट प्रसाईंको खोजीमा खटिएका छन्।अनुसन्धानमा संलग्न प्रहरीहरूका अनुसार प्रसाईं हिजै चक्रपथको बाटो भएर ललितपुर छिरेको सूचना प्राप्त भएको छ। सोही सूचनाका आधारमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।चैत १५ गते प्रसाईंको नागरिक बचाऊ अभियान र राजसंस्था पुनर्स्थापना संयुक्त ज
पुरै पढ्नुहोस्
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् । यस्तै कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न ।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित