बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसपा नेपाल सखुवान्नकारकटी गाउँपालिका अध्यक्षमा : युवा नेता नागेन्द्र कुमार

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २१, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसपा नेपाल सखुवान्नकारकटी गाउँपालिका अध्यक्षमा : युवा नेता नागेन्द्र कुमार
Rampam
3D Education Lahan

लहान। जनता समाजवादी पार्टी नेपाल सखुवान्नकारकट्टी गाउँपालिकाको गाउँ अधिवेशनले नागेन्द्र कुमार यादवलाई अध्यक्षमा चयन गर्दै ३७ सदस्यी नयाँ कार्यसमिति गठन भएको छ।

सते लाल यादवको अध्यक्षतामा बुधबार आयोजित गाउँअधिवनेशनले उपाध्यक्षद्धवयमा यदुनन्दन यादव, प्रमोद कुमार यादव,सचिव राम कुमार मण्डल,उपसचिवद्धवय अजय कुमार दास, राम नारायण यादव र कोषाध्यक्ष सिला देवी राम रहेको मतदान अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो।

जसपा नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा मधेश प्रदेश सभा सदस्य राजु गुप्ता उपस्थितिमा नयाँ कार्य समिति गठन भएको हो। सो कार्यक्रममा जसपा नेपालका युवा नेता दिपेश कुमार यादवको समेत उपस्थिति रहेको थियो।

मधेश आन्दोलनको समयमा लहनमा सक्रिय भूमिका निर्वाह गरेका युवा नेता नागेन्द्र कुमार यादव जसपा नेपाल सखुवान्नकारकट्टी गाउँपालिका अध्यक्षमा चयन भएपछि स्थानिय पार्टीका कार्यकर्ताले संगठन विस्तारमा गती लिने विश्वास लिएको छ।यस अघि यादव जसपा नेपालको गाउँ कमिटी उपाध्यक्ष तथा समाजवादी युवा संघको मधेश प्रदेश कमिटी सदस्य रही जिम्मेवारी सम्महाली सकेका छन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]