बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सरकार असफल भइसक्यो, झक्झकाउनका लागि मोर्चा घोषणा भएको अध्यक्ष उपेन्द्र यादव

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २१, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
 सरकार असफल भइसक्यो, झक्झकाउनका लागि मोर्चा घोषणा भएको अध्यक्ष उपेन्द्र यादव
Rampam
3D Education Lahan

काठमाडौं -  जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार सङ्ख्याले मात्रै बलियो नहुने बताएका छन्। बिहीबार (आज) सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।

'सरकार सङ्ख्याले मात्रै बलियो नहुँदो रहेछ,' उनले भने, 'यो सरकार बन्ने क्रममा केही आश्वासन, प्रतिबद्धताहरू गरिएका थिए। संविधान संशोधन, राजनीतिक स्थिरता दिएर मुलुकलाई अगाडि बढाउने, आर्थिक सुधार गर्ने भनिएको थियो। तर, झन्डै ९ महिना बितिसक्दा पनि न संविधान संशोधन, न अरु केही। संविधान संशोधन गर्छु भनेर आएको प्रधानमन्त्रीले ०८७ मा मात्रै हुन्छ भनेर बोलिदिनुभयो। सरकार सबै किसिमबाट असफल भइसक्यो।'

उनले सरकार कमजोर भइरहेको उल्लेख गर्दै सरकार झक्झकाउनका लागि मोर्चा घोषणा भएको दाबी गरे। 'सङ्घीय लोकतन्त्रिक गणतन्त्रको रक्षा गर्ने, जनतालाई सुशासनको प्रत्याभूति गराउने, आर्थिक सुधार गर्ने र राष्ट्रिय समस्याहरूलाई समाधान गर्नका लागि यो मोर्चा बनाइएको हो उनले भने।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]