जनकपुरधाम । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीका काँग्रेसका वडासदस्य जसपामा प्रवेश गरेका छन् । शनिबार जसपा नेपालका युवा नेता एवम् जनकनन्दिनी गाउँपालिकाका गाँपा अध्यक्ष दिपिनदेव यादवले काँग्रेसका वडासचिव बिन्देश्वर साह (बिन्दे) लाई अबिर माला लगाएर जसपा नेपालमा स्वागत गरे । बिन्दे गत वि.सं. २०५४ सालदेखि नै नेपाली काँग्रेसमा सक्रिय रहँदै सो वडामा वडासचिव पद सम्हाल्दै आएका थिए । शनिबार उनले काँग्रेसको सदस्यता त्याग गर्दै अधिकारिक रुपमा जसपा नेपालमा प्रवेश गरेका छन् । काँग्रेसमा बर्षौदेखि लागेपनि परेको बेला सहयोग नगरेको तथा
पुरै पढ्नुहोस्
जनकपुरधाम - जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिन माग गर्दै जनकपुरधाममा शनिवार दबाबमूलक र्याली निकालिएको छ।जानकी मन्दिर परिसरबाट सुरु भएको र्यालीमा साधु–सन्त, धर्मगुरु, धार्मिक संघसंस्था, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागिता थियो।र्यालीमा ‘जानकी नवमीमा राष्ट्रिय विदा दे’, ‘जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ’ लगायतका नारासहित सरकारलाई चेतावनी दिइएको थियो। मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकी नवमी हिन्दू धर्मावलम्बीका लागि पवित्र पर्व भएकाले राष्ट्रिय विदाको घोषणा हुनुपर्ने माग गरे। उनले राज्यको बेवास्ता धार्मिक भेद
पुरै पढ्नुहोस्
काठमाडौ । विश्व प्रेस स्वतन्त्रता दिवस २०८२ मे ३ को दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सर्वप्रथमतः यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूको विशेष सम्मान व्यक्त गर्दछु ।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आधारभूत सिद्धान्त, प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा र स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । विश्वमा र अझ नेपालमा पछिल्ला दिनहरुमा प्रेस स्वतन्त्रत
पुरै पढ्नुहोस्
सितल साह लहान - लहान नगरपालिकाले गरिब, दलित र अति विपन्न वर्गका छात्रछात्राका लागि छात्रवृत्तिको व्यवस्था गर्यो भन्ने नाममा सार्वजनिक गरिएको योजना अहिले तीव्र विवादमा परेको छ। नगर प्रमुख महेश प्रसाद चौधरीद्वारा अगुवाइ गरिएको यस कार्यक्रम अन्तर्गत नगरपालिकाभित्र रहेका सार्वजनिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन खुला गरिएको थियो। आवेदन पश्चात बैशाख २० गते बिहान ८ बजे छात्रवृत्तिका लागि लिखित परीक्षा सञ्चालन गरिएको थियो।कुल ३८२ जना आवेदकहरूमध्ये ३१५ जनाले परीक्षा दिएका थिए। जसमध्ये १९ जानाले मात्र पा
पुरै पढ्नुहोस्
दार्चुला । सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा त्यसको स्थानीय राजनीतिक दल तथा बासिन्दाले विरोध गरेका छन् ।विसं २०७० को बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।नेपाली भूभागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा छिमेकी भारतले तटबन्ध निर्माण
पुरै पढ्नुहोस्
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् ।शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।उनले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् । उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् ।राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ रु भन्नेकुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताइन् ।परराष्ट्रमन
पुरै पढ्नुहोस्
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन शुरु भएको छ । काठमाडौंको हायात होटेलमा शुरु भएको महाधिवेशनको पररष्ट्रमन्त्री आरजु राणा देउबाले उद्घाटन गरेकी छन् । उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत राजनीतिक दलका प्रतिनिधिहरु सहभागी भएका छन् ।महाविधेशनका लागि विभिन्न ५० बढी देशबाट दुई हजार बढी प्रतिनिधि सहभागी भएका छन् । विभिन्न कारणले विवादित बनेको एनआरएनए एकता महाधिवेशनपछि सबल र एकताबद्ध भएर बढने भन्दै एनआरएन अभियन्ता र डेलिगेट्सहरू उत्साहित देखिएका छन् ।यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएप
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्न लागेको छ।पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजक रहेको ‘१ नं प्रदेश पुनः नामाङ्कन आन्दोलन परिचालन तथा समन्वय समिति’ को आयोजनामा सुनसरीको धरानमा शनिबार गर्न लागिएको उक्त गोष्ठीका प्रमुख वक्ता पार्टी अध्यक्ष उपेन्द्र यादव रहने छन्। अन्य वक्ताहरुमा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु हुने बताइएको छ।मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर सङ्घर्षरत छ। पहिचानको राजनीतिले जाति÷ समुदायबीचको विभेद, उत
पुरै पढ्नुहोस्
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबार समेत हेर्न नमिल्ने भएसँगै शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो ।एनआरएनए एकताको महाधिवेशन शनिबारदेखि सोमबारसम्म (२०-२२ बैशाखमा) राजधानीको हायात होटलमा हुँदैछ ।शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त ईजलासमा उक्त मुद्दा परेको थियो ।संघको ११ औँ महाधिवेशनबाट निर्वाचित भएको दावी गर्दै आएका बद्री केसीले एकता महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । यसअघि परराष्
पुरै पढ्नुहोस्
लण्डन - लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए। गत मंगलबार फेला पारेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशंकामा लन्डन प्रहरीले औँठा छाप परीक्षण गर्दा शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको हो । दूतावासले नेपालीको राहदानी विभागबाट मगाएको औँठ
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित