Showing 341-350 of 1,159 items.
  • भिजिट भिसा प्रकरणमा छानबिन गर्न संघीय लोकतान्त्रिक मोर्चाको माग

    काठमाडौं - सङ्घीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसाको सम्बन्धमा छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ।शुक्रबार बसेको मोर्चाको बैठकले भिजिट भिसा प्रकरण र  मानव तस्करी तथा भ्रस्टाचारमा संलग्न अपराधीहरु उपर कडा कार्यवाही गर्न माग गर्ने निर्णय गरेको संयोजक राजेन्द्र महतोले बताए।राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालय शान्तिनगरमा बसेको बैठकले चार बुँदे निर्णय गरेको संयोजक महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित राजकिशोर यादव र राम कुमार शर्मा, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर

    पुरै पढ्नुहोस्
  • सिरहामा दलित समुदायमाथिको विभेदबारे सरोकारवाला चिन्तित, राज्यको भूमिकामाथि प्रश्न

    लहान  दलित विकास मञ्च सिरहाकाे आयोजनामा सिरहा जिल्लामा दलित समुदायमाथि जातीय विभेद, छूवाछूत र गम्भीर मानवअधिकार उल्लंघनका घटना बढिरहेको प्रति सरोकारवालाले गंभीर चिन्ता व्यक्त गरेका छन् । दलित विकास मञ्च सिरहाद्धारा बिहिबार लहानमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले दलित मानव अधिकारको खस्कदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राज्यले यस्ता गतिविधिलाई नियन्त्रण गर्न गंभीर नभएको गुनासो गरेका हुन् ।कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बोल्दै पूर्व सांसद तथा दलित अभियानकर्मी असर्फी सदाले सिरहामा पछिल्ला समय दलित समुदायमाथि विभेदका एकपछि अर्को श्र

    पुरै पढ्नुहोस्
  • सदगुरु कबिर स्थान सबैला निजिआश्रम निवासद्वारा भण्डारा सम्पन्न

    धनुषा - श्री सदगुरु कबीर स्थान,जगह सबैला निजी आश्रम निवासद्वारा भण्डारा सम्पन्न भएको छ।मङ्गलबार धनुषाको सबैला नगरपालिका -३ मा  सदगुरु कबीर साहेबको ६२७ वर्षीय प्रगट्रय उत्सव एंव कबीर जयन्तीको उपल्क्षयमा सत्यसंग तथा भण्डारा सम्पन्न भएको छ।श्री सदगुरु कबिर स्थान जगह  सबैला निजि आश्रम निवासको ३१ वर्षीय सदगुरु कबीर साहेबको प्रगट्रय उत्सब एव कबीर जन्यतीको उपल्क्षयमा विगतको बर्ष झै  यस  वर्ष पनि सतगुरु कविर आश्रम सबैलाको-३  को समन्वय एव सहयोगमा सत्यसंग ,भजन,भाण्डारा सम्पन्न गरिएको छ।माई साहेब मानो दासिनको प्रमुख आतिथ्यताम

    पुरै पढ्नुहोस्
  • भारतमा भएको विमान दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

    काठमाडौं - भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो।विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार भारत सरकार र मित्रवत् भारतीय जनताप्रति, साथै यस दुर्भाग्यपूर्ण घटनामा ज्यान गुमाउनेहरूका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।’यस दुःखको घडीमा नेपाल सरकार र नेपाली जनता भारत सरकार र भारतीय जनताको साथमा खडा रहेको समेत उल्लेख गरिएको छ।२४२ यात्रु बोकेको एयर इन्डियाको विमान बिहीबार अहमदाबाद एयरपोर्टबाट उडेको केही क्षणमै दुर्घट

    पुरै पढ्नुहोस्
  • एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा नेपाली नरहेको पुष्टि : दूतावास

    दिल्ली - लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार भारतको अहमदाबाद नजिकै दुर्घटनाग्रस्त भएको छ। अहमदाबाद बाट लन्डनको गेटविकका लागि उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा सवार २४२ जना यात्रु तथा चालक दलमध्ये कोही पनि नेपाली नागरिक नरहेको पुष्टि भएको छ।विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक सवार हुन सक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो। भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् । भारतीय पक्षले पठाएको यात्रु सूचीअनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिक

    पुरै पढ्नुहोस्
  • देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं - जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २९, बिहीबार) को सम्भावित वर्षाबारे संक्षिप्त जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार,आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रद

    पुरै पढ्नुहोस्
  • गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जेद्धाको नयाँ नेतृत्व चयन

     साउदीअरब -  गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, जेद्धा, साउदी अरबको कार्यकाल (२०२५–२०२७) का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न निर्वाचनबाट दण्डपाणी अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।निर्वाचित समितिमा चिरञ्जीवी बस्नेत उपाध्यक्ष, देवराज अर्याल सचिव, कृष्ण कुमार थापा सह–सचिव, लक्ष्मण रोकाया कोषाध्यक्ष, र मोहनराज गुरुङ सह–कोषाध्यक्षको जिम्मेवारीमा चयन भएका छन्। सदस्यहरूमध्ये सन्तोष खड्का, प्रितम खड्का र गोबिन्द बहादुर दियाल रहेका छन्।नयाँ कार्यसमितिले प्रवासी नेपालीको हक–हितको संरक्षण, सामाजिक

    पुरै पढ्नुहोस्
  • गर्मीको कारण बारा र पर्साका विद्यालय आजदेखि तीन दिन बन्द

    बारा - गर्मी अत्यधिक बढेपछि बारा र पर्साका धेरैजसो विद्यालय बन्द भएका छन्।पर्साको वीरगन्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिकासहितका स्थानीय तहले आजदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। बारा र पर्साका स्थानीय तहहरूले सूचना निकालेर गर्मीको कारण पठनपाठनमा समस्या भएपछि केही दिन विद्यालय बन्द गर्न लागिएको जानकारी दिएका छन्। पर्साको पोखरिया नगरपालिका मेयर प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीका कारण आजदेखि जेठ ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय भएको बताए। मं

    पुरै पढ्नुहोस्
  • मधेस प्रदेशमा आज सार्वजनिक बिदा

    काठमाडौं - मधेस प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।  मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो। मधेस प्रदेश सरकारले गएको चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदा सम्बन्धि सूचनामा आज कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो। 

    पुरै पढ्नुहोस्
  • नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

    कपिलवस्तु, जेठ २७ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ।  आज एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा  नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमका अध्यक्ष राजु केसी, प्रमुख अतिथिमा लक्ष्मण नेपाली, विशिष्ट अतिथिमा राजकुमार शाही, अतिथि हरूमा कृष्णनगर क्षेत्रमा संचालित विभिन्न टुर्स एण्ड ट्राभल्सका अध्यक्ष तथा प्रतिनिधि हरु रहेका थिए।  कार्यक्रममा बोल्दै विभिन्न टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि हरुले नमस्ते हि

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित