Showing 281-290 of 1,203 items.
  • राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा सर्लाहीका मो हुसेन खान नियुक्त

    काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा सर्लाहीका मो हुसेन खान नियुक्त भएका छन।राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीको गत फागुन १२ र १३ गते बसेको पार्टीको पहिलो बैठकको निर्णय अनुसार पार्टीको विभिन्न पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरिएको हो ।लामो समय कतारमा रहेर तराई मधेस विभिन्न सामाजिक संघ  सस्थामा काम गर्दै आएका हुसैन राष्ट्रिय मुक्ति पार्टी नेपालको  सचिवमा नियुक्त भएका हुन् ।

    पुरै पढ्नुहोस्
  • प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशन शुक्रबार हुने

    रामएकवाल रामदोहा :- प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशन हुने भएको छ।मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पुत्र लवकुश जयन्तीकै दिन कुशकाहा कल्याण समाज कतारको अधिवेशन गर्न लागेको हो।अगामी अगस्ट ८ तारीख शुक्रबारका दिन कतारको सनैया प्लाजा स्थित मल्ललाली गुराँस रेस्टुरेन्टको सभाहलमा दिउँसो २:३० बजे देखि कार्यक्रम हुने समाजका अध्यक्ष कमलेश कुमार महतोले जानकारी दिए।अधिवेशनमा कुशवाहा कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश नीति आयोगका सदस्य माननीय श्री राज कुमार सिंहको प्रमुख आतिथ्यतामा हुने बताएको छ।त्यसैगरी कतारमा रहनु भएक

    पुरै पढ्नुहोस्
  • कतारमा गोपनीयता उल्लङ्घन गरेमा जेल, एक लाख रियाल जरिवाना

    रामएकवाल रामदोहा - कतारमा साइबर अपराध सम्बन्धि कानूनको संशोधन जारी गरेको छ। कतारको सार्वजनिक स्थानमा अनधिकृत फोटो , भिडियो खिच्ने र उनीहरुको अनुमानि बिना समाजिक संजालमा साझा गर्नेलाई कडा सजाय हुने कतारको न्याय मन्त्रालयले जनाएको छ।मन्त्रालयले एक सुचना जारी गर्दै २०२५ अगस्ट ४ मा प्रकाशित गरेको अधिकारिक गजेट (संख्या २०, सन् २०२५) अनुसार, साइबर अपराधसम्बन्धी पुरानो कानुन (नं. १४, सन् २०१४) मा संशोधन गर्दै नयाँ दफा ८ (विस) थप गरिएको छ।नयाँ कानुन अनुसार,यदि कसैले सार्वजनिक ठाउँमा रहेका व्यक्तिहरूको गोपनीयता उल्लंघन गर्दै अनधिकृत रूपमा फोटो वा भिडियो

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको सप्तरी अध्यक्षमा पुनः केदार यादव

    सप्तरी - जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन। उनका निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन।मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी कार्यकालको लागि केदार यादव अध्यक्षमा निर्वाचित हुन् । केदार यादव यसअघि पनि सप्तरीको जिल्ला अध्यक्ष पदमा कार्यरत थिए ।यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम याद

    पुरै पढ्नुहोस्
  • एनआरएनए फुटाउन कसैको अधिकार नभएको: डा बद्री केसी

    रामएकवाल रामदोहा :- गैर अवासिय नेपाली संघका अध्यक्ष डा . बद्री केसीले एनआरए फुटाउन कसैको हक अधिकार नभएको बताउनु भएको छ।एनआरएनए एनसीसी कतारको ११ औ राष्ट्रिय अधिवेशन लाई सम्बोधन गर्दै उनले यस्तो बताए हुन। एनआरएनए प्रवासमा रहेका नेपालीलाई एकीकृत गर्न बनेको सामाजिक संस्था रहेको बताउदै एनआरएनएले आवाज उठाएका कारण श्रमिक कोष आएको  बताउनु भएको छ। त्यो कोषमा जम्मा भएको ८ अर्बभन्दा बढी रकम श्रमिककै लागि खर्चनुपर्ने पनि बताए।उनले अन्तर्राष्ट्रिय समितिको विधानमै एमआईस प्रणालीबाट सदस्यता वितरण गर्नुपर्ने लिखित प्रावधान भए पनि एनसीसी कतारले विधानसम्मत क

    पुरै पढ्नुहोस्
  • एनआरएनए कतारको कार्यसमिति सदस्यमा शियाराम निर्विरोध निर्वाचित

    रामएकवाल रामदोहा :- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औं राष्ट्रिय अधिवेशनबाट कार्यसमिति सदस्य पदमा शियाराम यादव निर्विरोध निर्वाचित भएका छन।गत विहिबार जुलाई ३१ तारीख गोर्खाली रेस्टुरेन्टको सभहलमा निर्वाचन समितीका संयोजक  कमलमणि गुरागाईँले यादवलाई एनआरएनए कतारतर्फबाट प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।नेपालमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएपछि रोजगारीका सिलसिलामा कतार आइपुगेका यादव यहाँका विभिन्न सामाजिक संघ–संस्थामा निरन्तर सक्रिय रहँदै आएका छन्। कतार आगमनपछि नेपाली समाज कता

    पुरै पढ्नुहोस्
  • एनआरएनए , एनसीसी कतारको ११ औ अधिवेशन शुक्रबार हुने

    रामएकवाल रामदोहा - गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारले ११ औ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।गैर अवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बद्री केसीको प्रमुख आतिथ्यतामा आगामी ०१ अगष्ट शुक्रबारका दिन दोहाको क्राउन प्लाजामा मध्याह्न १२ बजे हुन गइरहेको आसन्न एघारौं राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अधिवेशन समितिका संयोजक केशव कार्कीले बताए ।अधिवेशनले राष्ट्रिय समन्वय परिषद कतार नयाँ कार्यकाल २०५-०२७  को लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।कार्यक्रम संयोजक कार्की कत

    पुरै पढ्नुहोस्
  • आईसीसी सदस्यमा शिव कुमार महतोको उम्मेदवारी

    रामएकवाल रामदोहा , कतार :- गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको निर्वाचनमा शिव कुमार महतोले अन्तराष्ट्रिय समन्वय परिषद( आईसीसी ) सदस्यमा उमेद्वारी दिएका छन।एनआरएन कतारको कार्यसमितिमा बसेर काम गर्ने क्रममा हाँसिल गरेका अनुभव र सिकाईलाई अब थप उपल्लो तहबाट सस्थाको हितको लागि सदुपयोग गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको महतोले बताए । सन् २००६ मा कतार प्रवेश गरेयता उनले आफ्नो काम  व्यवसाय बाहेक  समाजसेवामा पनि उत्तिकै सक्रियता जनाउँदै आएका छन् । सिराहा अर्नामा गाउँपालिका -३ घर भएका उनी हाल मधेसी एकता समाज कतार अध्यक्ष समेत हुन

    पुरै पढ्नुहोस्
  • एनआरएनए एनसीसी कतारको ११ औ अधिवेशन शुक्रबार हुने

    रामएकबाल रामदोहा , कतार :- गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ( एनसीसी ) कतारको ११ औ राष्ट्रिय अधिवेशन हुने भएको छ। अगामी अगस्ट १ तारीख शुक्रबारका दिन दोहाको क्राउन प्लाजामा मध्यान्ह १२ बजे देखि कार्यक्रम सुरु हुने बताएको छ।पुर्व अध्यक्ष रमेश भट्टले नेतृत्व गरेको एनसीसीलाई पटक–पटक दिइएको निर्देशन पालना नगरेको भन्दै ३० जुनमा बद्री केसी समूहले मान्यता फिर्ता लिँदै सोही समितिका द्वितीय उपाध्यक्ष केशव कार्कीलाई अधिवेशन समितिका संयोजक तोकेको थियो। संयोजक कार्कीले एमआइएसद्वारा पञ्जीकृत सदस्यता सम्पन्न गरेर अधिवेशन गर्न लागेको हो।एनआरएनएको क

    पुरै पढ्नुहोस्
  • कतारमा बालासुन्दरी खबरका सम्पादक राम पुरस्कृत

    शियाराम यादवदोहा, कतार -  वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत्कृष्ट पत्रकार पुरस्करबाट सम्मानित भएका छन।शुक्रबार सम्पन्न गैर अवासिय नेपाली संघ ( एनआरएनए) एनसीसी कतारको ११ औ राष्ट्रिय एकता महाधिवेशनको अवसरमा रामलाई सम्मान प्रदान गरिएको हो।संघ कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाल सरकारका पूर्व अर्थ तथा परराष्ट्र मन्त्री माननीय डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यमा सप्पन्न महाधिवेशनमा प्रवासमा रहेर नेपाली समुदायलाई पत्रकारिताको माध्यमबाट सुचना प्रदान, साहित्यिक र सामाजिक गतिविधिहरूल

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित