बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाचार

भ्रष्टाचार लुकाउन भगवानपुर गाउँपालिकामा आगो लगाईयो: नेता यादव भदौ ३१, २०८२

लहान :- भगवानपुर गाउँपालिका जनप्रतिनिधिहरुले भ्रष्टाचार लुकाउन पालिका भवनमा आगो लगाएको नेकपा एकीकृत समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष चन्द्र नारायण यादवले आरोप लगाएका छन।नेता यादवले समाजिक संजाल फेसबुकमा लेख्दै भगवानपुर गाउँपालिकाका जनप्रतिनिधिहरुले भ्रष्टाच ...

पुरै पढ्नुहोस् →
सामुदायिक प्रहरी विभागको सहकार्यमा एनसीसी कतारद्वारा सचेतना कार्यक्रम सप्पन्न भदौ ३०, २०८२

दोहा कतार  :सामुदायिक प्रहरी विभाग कतारको सहकार्यमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदद्वारा सचेताना कार्यक्रम सम्पन्न भएको छ। गत शनिबारका बिन उम्रन स्थित सिभिल डिफेन्सको सभाहलमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ सस्थाहरुकस अध् ...

पुरै पढ्नुहोस् →
सार्वजनिक सम्पत्ति लुटपाट तथा चोरी गर्नेहरूलाइ सात दिनभित्र सम्पत्ति फिर्ता गर्न आग्रह भदौ २७, २०८२

शियाराम यादव ,  भदौ- २७ हालै Gen Z समूहद्वारा गरिएको आन्दोलन/प्रदर्शनका क्रममा विभिन्न सरकारी भवन, स्थानीय तहका कार्यालय तथा निजी संस्थामा तोडफोड, आगजनी र लुटपाट भएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ।कार्यालयले जारी गरेको सूचनामा केही व्यक्त ...

पुरै पढ्नुहोस् →
सेनाको प्रस्ताव अस्वीकार गर्दै जेनजी टोली वार्ताबाट बाहिरियो भदौ २५, २०८२

काठमाडौं - नेपाली सेनासँगको छलफल बीचमै तोडिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी आन्दोलनका सरोकारवाला दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत वार्तामा सहभागी गराउनुपर्ने धारणा राखेपछि जेनजी प्रतिनिधिहरू असन्तुष्ट बनेर वार्तास्थल ...

पुरै पढ्नुहोस् →
लहानमा जेनजीको समर्थनमा आन्दोलन सुरु भदौ २४, २०८२

सिरहा : जेनजी आन्दोलनको समर्थनमा सिरहाको लहानमा पनि प्रदर्शन सुरु भएको छ।लहानको मुख्य चौकमा स्वतन्त्र युवा, विद्यार्थी र केही राजनीति दलका युथहरुले विभिन्न नाराहरू लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन सुरु गरेका हुन्। उनीहरूले टायर बालेर सरकारविरुद्ध नारा लगा ...

पुरै पढ्नुहोस् →
लहानमा ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण भदौ २३, २०८२

सिरहा । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–१८ का ९० जना सुत्केरी र गर्भवतीलाई पोषण सामग्री वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले आज एक कार्यक्रमबीच पोषण सामग्री वितरण गरेका हुन् ।नगरपालिकाले प्रत्येक महिना ...

पुरै पढ्नुहोस् →
राष्ट्रिय हरियाली उदेश्यको लागि मधेसी सङ्गठन कतारको दोस्रो महाअधिवेशन सम्पन्न भदौ २०, २०८२

रामएकवाल रामदोहा कतार : राष्ट्रिय हरियाली उदेश्यको लागि मधेसी सङ्गठन कतारको दोस्रो महाअधिवेशन खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको छ ।शुक्रबार सनैयास्थित लालीगुरास रेस्टुरेन्टको सभा हलमा वडा दशै तिहारको शुभकामना आदानप्रदान सहित सम्पन्न महाअधिवेशनको बन्द सत्र ...

पुरै पढ्नुहोस् →
मैथिली गायक सन्नु कुमार पुनः कतार आउदै भदौ १८, २०८२

रामएकवाल रामदोहा :- मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल पुनः कतार आउने भएको छ।नेपालीहरुको महान् पर्व वडा दशैको पावन अवसरमा कतारमा व्याक टु ९० स्टार नाईट कतार २०२५ सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन गायक सन्नु कुमार पुनः कतार आउन ...

पुरै पढ्नुहोस् →
कतारमा होमबहादुरले बने बारिस्ता एरोप्रेस प्रतिस्पर्धामा प्रथम भदौ १५, २०८२

रामएकवाल रामदोहा -  कफी समाज नेपालले कतारमा आयोजना गरेको बारिस्ता एरोप्रेस प्रतिस्पर्धामा होमबहादुर बुढाथोकी  प्रथम बनेको छ।शुक्रबार राति सम्पन्न प्रतिस्पर्धामा ओमान, बहराइन, इन्डोनेसिया, फिलिपिन्स, इरान र केन्या सहित देशका १०८ भन्दा धेरै कफी बनाउनेह ...

पुरै पढ्नुहोस् →
नेपाली समाज कतारको भेटघाट तथा शुभकामना अदान प्रदान सम्पन्न भदौ १५, २०८२

रामएकवाल रामदोहा -  जनता समाजवादी पार्टी ( जसपा) नेपालको प्रवास सङ्गठन नेपाली समाज कतारद्वारा प्रशिक्षण, आन्तरिक भेटघाट तथा  शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार बेलुकी कतारको सनैया स्थित लालिगुरास रेस्टुरेन्टको सभाहलमा आयोजित प्रशि ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]