बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारमा होमबहादुरले बने बारिस्ता एरोप्रेस प्रतिस्पर्धामा प्रथम

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ १५, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारमा होमबहादुरले बने बारिस्ता एरोप्रेस प्रतिस्पर्धामा प्रथम
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा -  कफी समाज नेपालले कतारमा आयोजना गरेको बारिस्ता एरोप्रेस प्रतिस्पर्धामा होमबहादुर बुढाथोकी  प्रथम बनेको छ।

शुक्रबार राति सम्पन्न प्रतिस्पर्धामा ओमान, बहराइन, इन्डोनेसिया, फिलिपिन्स, इरान र केन्या सहित देशका १०८ भन्दा धेरै कफी बनाउनेहरू सहभागी थिए। प्रतिस्पर्धामा होमबहादुर बुढाथोकी पहिलो भए। लगातार चार पटकसम्म भएको यो प्रतिस्पर्धामा नेपालीले जितेको पहिलो पटक हो।

१०८ मध्ये १६ जना मात्र नेपाली थिए तर पहिलो, दोस्रो र तेस्रो सबै नेपाली भएको कफी समाज नेपालका प्रमुख गोपाल बस्यालले जानकारी दिए। प्रतियोगितामा यासिका गुरुङ दोस्रो र दावा शेर्पा तेस्रो भएका छन।ओमान, बहराइन, इन्डोनेसिया, फिलिपिन्स, इरान र केन्यासहित देशका १० व्यक्ति निर्णायक मण्डलमा थिए भने नेपालको तर्फबाट सागर राउत थिए।

प्रथम बन्न सफल भएका होमबहादुर दक्षिण कोरियामा हुने विश्वस्तरको प्रतिस्पर्धामा भाग लिन पाउनेछन्। प्रथम हुने होमबहादुर डिसेम्बर ४ देखि ६ मा हुने अन्तर्राष्ट्रिय एरोप्रेस प्रतिस्पर्धामा भाग लिन कोरिया जानेछन।

प्रतिस्पर्धामा कतार सहित अन्य ८० देशका विजेताहरूले विश्वविजेताको लागि भिड्ने कफी समाज नेपालका प्रमुख गोपाल बस्यालले जानकारी दिए।एरोप्रेस कफी बनाउने एउटा प्रक्रिया भएको भन्दै उत्कृष्ट स्वाद निकाल्न सक्ने व्यक्ति विजेता हुने, कफी समाज नेपालका लक्ष्मीप्रसाद तिमल्सिनाले बताए।

541086687_3630136317119988_1328477398667723517_n

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]