Showing 241-250 of 1,203 items.
  • कतारमा होमबहादुरले बने बारिस्ता एरोप्रेस प्रतिस्पर्धामा प्रथम

    रामएकवाल रामदोहा -  कफी समाज नेपालले कतारमा आयोजना गरेको बारिस्ता एरोप्रेस प्रतिस्पर्धामा होमबहादुर बुढाथोकी  प्रथम बनेको छ।शुक्रबार राति सम्पन्न प्रतिस्पर्धामा ओमान, बहराइन, इन्डोनेसिया, फिलिपिन्स, इरान र केन्या सहित देशका १०८ भन्दा धेरै कफी बनाउनेहरू सहभागी थिए। प्रतिस्पर्धामा होमबहादुर बुढाथोकी पहिलो भए। लगातार चार पटकसम्म भएको यो प्रतिस्पर्धामा नेपालीले जितेको पहिलो पटक हो।१०८ मध्ये १६ जना मात्र नेपाली थिए तर पहिलो, दोस्रो र तेस्रो सबै नेपाली भएको कफी समाज नेपालका प्रमुख गोपाल बस्यालले जानकारी दिए। प्रतियोगितामा यासिका गुरुङ दोस्र

    पुरै पढ्नुहोस्
  • नेपाली समाज कतारको भेटघाट तथा शुभकामना अदान प्रदान सम्पन्न

    रामएकवाल रामदोहा -  जनता समाजवादी पार्टी ( जसपा) नेपालको प्रवास सङ्गठन नेपाली समाज कतारद्वारा प्रशिक्षण, आन्तरिक भेटघाट तथा  शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार बेलुकी कतारको सनैया स्थित लालिगुरास रेस्टुरेन्टको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा संस्थाका अध्यक्ष मनिष  यादवको सभापतित्वमा तथा  विशेष सल्लाहकारहरु शिव कुमार महतो, मोहम्मद तनवीर रेजा, सन्दिप मण्डल , कलाम हुसेन खान , अबधेश मण्डल सचीव ईसिलाल पण्डित आमन्त्रित अतिथि गायतका अन्य सहभागीहरुले आ- आफ्नो सुझाव सहित मन्तव्य राखेका थिए।अध्यक्ष यादव प्रशिक

    पुरै पढ्नुहोस्
  • नेपाली समाज कतारको बैठक तथा अन्तरक्रिया क्षमता विकास कार्यक्रम सम्पन्न

    शियाराम यादव ,भदौ -१४ नेपाली समाज कतारद्वारा आयोजित बैठक तथा आन्तरिक अन्तरक्रिया क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मनिष यादवले गर्नुभयो भने उदघोषणा संस्थाका सचिव राम एक्वाल रामले गर्नुभएको थियो।उक्त कार्यक्रममा संस्थाका अग्रज व्यक्तिहरू, कार्यसमिति सदस्यहरू, पदाधिकारी तथा सल्लाहकारहरूको सक्रिय उपस्थिति रहेको थियो। यस अवसरमा संस्थामा नयाँ व्यक्तिहरूको आगमन भएकोमा उनीहरूलाई स्वागत तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।कार्यक्रमको अन्त्यमा आउँदो नेपालीहरूको महान् पर्व दशैं, तिहार (दीपावली) तथा छठ प

    पुरै पढ्नुहोस्
  • उखु किसानहरुको आन्दोलनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको एक्यबद्धता

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काठमाडौमा जारी उखु किसानहरुको आन्दोलनमा एक्यबद्धता जनाएका छन ।बिहीबार उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानको नाममा धेरै अनुदान र सहयोगहरु पनि आएको बताउँदै त्यसलाई उपयोग गरेर समस्या हल गर्न सुझाए ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवलोकन गर्न गएर हेलिकप्टरको तेलमात्र खर्च गर्ने हो कि समस्या हल पनि गर्ने हो भन्दै प्रश्न गर्दै अध्यक्ष यादवले राणाकालदेखि अहिलेसम्म पनि तराइका किसानहरुलाई पेल्ने गरिएको गुनासो गरे ।उनले भने,‘राणाक

    पुरै पढ्नुहोस्
  • चिठ्ठा खेलाउने अल्ट्रा अभियानको ठगी बारे प्रजिअ सुवेदी मौन रहे

    रन्जित  चौरसियावीरगंज  - जिल्ला प्रशासन कार्यालय पर्सामा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले मंगलबार पर्सेली सञ्चारकर्मीहरु सँग परिचयात्मक तथा भेटघाट कार्यक्रम गरेका छन् ।आईतवार जिल्ला प्रशासन कार्यालय पर्सामा हाजिर भई कार्यभार सम्हाले पछि सञ्चारकर्मीहरु सँगको परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुवेदीले नागरिकको शान्ति सुरक्षा कायम राख्दै सरकारी कार्यालय मार्फत प्रवाह हुने सेवा–सुविधालाई व्यवस्थित बनाउने आफ्नो प्रमुख दायित्व हुने बताए ।उनले हाल वीरगंजमा फैलिएको हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरू सँग समन

    पुरै पढ्नुहोस्
  • रुबी साह हत्या प्रकरण : मुख्य आरोपी जलेको अवस्थामा पक्राउ

    रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् ।आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन।उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ ।गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेश्म्ममा प्याक गरेको अवस्थामा भेटिएको थियो ।जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो

    पुरै पढ्नुहोस्
  • सद्भाव युवा समाज कतारको आयोजनामा तिज कार्यक्रम सप्पन्न

    दोहा, कतार : सद्‍भाव युवा समाज कतारले नेपाली नारीहरुको महान पर्व हतितालिका तिजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।शनिबार साँझ नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसीको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष विजय गुरुङको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायिकाद्वय टिका पुन र रेजिना परियारले सांगीतिक प्रस्तुति दिएका थिए । परियारले 'भुल परे दाइ म त'सहित केही आफ्ना चर्चित गीत गाइन् भने पुनले माइतीको देशलगायतका तिजका गीतहरू गएकी थिइन् । संगीतमय माहोलमा दर खुवाउँदै सम्पन्न कार्यक्र

    पुरै पढ्नुहोस्
  • कतारमा गैरआवासीय नेपाली संघ र कम्युनिटी पुलिस विभागबीच भेटघाट

    शियाराम यादव , २६ अगस्ट गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसिसि) कतारको एक प्रतिनिधि मण्डलले कतारस्थित कम्युनिटी पुलिस विभाग का निर्देशक ब्रिगेडियर डा. इब्राहिम मोहम्मद अल–सामिहसँग भेटघाट गरेको छ । सो अवसरमा सह–निरिक्षक अब्दुलअजिज अलमुहन्नादी (सहकार्य तथा साझेदारी शाखा) र अनुसन्धान अधिकृत तारिक मोहम्मद पनि उपस्थित रहनुभएको थियो ।प्रतिनिधि मण्डललाई एनसिसि कतारका अध्यक्ष पदम गिरीले नेतृत्व गर्नुभएको थियो । मण्डलमा प्रथम उपाध्यक्ष रोशन अर्याल, महासचिव शिव भुजेल, कार्यसमिति सदस्य युवराज पोखरेल तथा एनआरएनए मानार्थ परिषद् सदस्य एवं एनसि

    पुरै पढ्नुहोस्
  • कतारका सामुदायिक प्रहरी र एनआरएनए एनसीसीका पदाधिकारी विच भेटघाट

    रामएकबाल रामदोहा कतार :    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष पदम गिरीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले कतार स्थित सामुदायिक प्रहरी विभागका प्रमुख डा. इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट गरेको छ।मंगलबार एनसिसि कतारका प्रथम उपाध्यक्ष रोशन अर्याल, महासचिव शिब भुजेल, कार्यसमिति सदस्य युवराज पोखरेल तथा गैर आवासीय नेपाली संघका मानर्थ परिषद सदस्य एवंम् एनसिसि कतारका पूर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानले, विभाग प्रमुख लगायत अन्य उच्चाधिकारीहरु संघ भेटघाट गरेको हो । कतारमा अवस्थित नेपाली समुदाय र यहाँ रह

    पुरै पढ्नुहोस्
  • रिक्सा बिग्रिएपछि सडकमै छाडेका थिए रुबीको शव, विदेशबाट ल्याएका थिए सुटकेस

    रौतहट - रौतहटको माधवनारायण नगरपालिका २ मुडबलवाकी रुबीकुमारी साहको शव फाल्न लगिएको रिक्साका चालकलाई प्रहरीले पक्राउ गरेको छ। सुटकेसमा प्याक गरेको अवस्थामा साहको शव शनिबार राति मुडलवा गेटनजिक सडकमै फेला परेको थियो। तर अनुसन्धानका क्रममा उक्त शव फाल्नका लागि रिक्सा भाडामा लिएको र रिक्सा बिग्रिएपछि आरोपित सडकमै शव फालेर फरार भएको देखिएको अनुसन्धानमा संलग्न रौतहट प्रहरी अधिकारीले बताएका छन्। शव फाल्न भाडामा दिएका ई–रिक्साका चालक गौरका लक्ष्मण महरा प्रहरी नियन्त्रणमा छन्। उनले आफूले के सामान हो भन्ने जानकारी नभएको तर बीच बाटोमै रिक्सा बिग्र

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित