बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

सर्लाहीको प्रवासी सेवा समाज कतारको १७ औ स्थापना दिवस तथा शुभकामना अदान पदान सप्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज ४, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सर्लाहीको प्रवासी सेवा समाज कतारको १७ औ स्थापना दिवस तथा शुभकामना अदान पदान सप्पन्न
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा - सर्लाहीको प्रवासी सेवा समाज कतारको १७ औ स्थापना दिवस तथा शुभकामना अदान पदान कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष प्रकाश आले मगरको सभापतित्व तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यता तथा दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष , प्रतिनिधि , पत्रकार कलाकार लगायतको उपस्थिती रहेको थियो।

सर्लाही प्रवासीहरुको चाहना , सभ्य र समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ सन २००८ मा स्थापना भएको संस्थाले १६ औ वर्ष पार गरि १७ औ वर्षमा प्रवेश गरेको अवसरमा हिन्दु धर्मावलम्बीलेहरुको महान पर्व विजया दशमी दिवापली तथा छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान गरि स्थापना दिवस मनाएको हो।

received_24414706998198083

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पन्थीले सर्लाही प्रवासी सेवा समाजको १७ औ स्थापना दिवस लगायत दशै दिपावली तथा छठ पर्वकोअग्रिम शुभकामना व्यक्त गरेका थिए।

received_1053780736772545

कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको नेतृत्वमा रहेको २०२५-०२७ कार्यकालका सम्पूर्ण पदाधिकारीहरुलाई  सम्मान पत्रले सम्मान गर्दै बधाई ज्ञापन गरेका थिए।

received_2247550962383054

कार्यक्रममा जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक पनि मनाएको थियो।जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै गत भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा हालसम्म ७० जना भन्दा बढीको मृत्यु भएको छ।

विधिवत रूपमा सुरुवात भएको कार्यक्रमलाई संस्थाको उपाध्यक्ष बाबुलाल महतोले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई सप्पन्न गर्दै सभापति मगरले संस्थाको निमन्त्रणा सहर्ष स्विकार्दै उपस्थित भएका सम्पूर्ण व्यक्तित्वहरुमा धन्यवाद ज्ञापन गर्दै दशै दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए।संस्थाका महासचिव  नैन भुजेलले सहजीकरण गरेको थियो।


received_824689569913792

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]