बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाचार

संविधान संशोधनबिना देश नयाँ दिशामा जान सक्दैन : अध्यक्ष यादव मंसिर १८, २०८२

धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन् ।सुनसरीको धरानमा बुधबारदेखि सुरु भएको जनता समाजवादी पार्टी, नेपालको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक, प्रशि ...

पुरै पढ्नुहोस् →
कतारमा नेपाल एयरलाइन्सका चालक दलका सदस्य तिवारी सुन तस्करीको आरोपमा पक्राउ मंसिर १७, २०८२

दोहा । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा कतारको दोहा विमानस्थलमा पक्राउ गरिएको छ। तिवारीबाट ८ तोला सुन बरामद गरिएको छ।घटना नोभेम्बर २९ मा भएको हो। नेपाल एयरलाइन्सको उडान नम्बर RA 240, दोहाबाट काठमाडौँ आउने तालिका थियो। ...

पुरै पढ्नुहोस् →
कतारमा आज देखि अरब कप सुरु हुँदै मंसिर १५, २०८२

रामएकवाल रामकतार , दोहा । कतारमा आज देखि ११ औं अरब कप प्रतियोगिता सुरु हुँदैछ ।अरब राष्ट्रका उत्कृष्ट १६ टिमले प्रतियोगितामा आफ्नो देशको नेतृत्व गर्दैछ । ६० हजार सिट क्षमता भएको अल खोरस्थित अल बायत रंगशालामा आज बेलुकी ७:३० बजे कतार र प्यालेस्टाइन बिचको खे ...

पुरै पढ्नुहोस् →
जनता समाजवादी पार्टी सिरहा–१ मा संगठन विस्तार एवं निर्वाचन अभियान लहानमा सम्पन्न मंसिर १३, २०८२

शियाराम यादव ,मंसिर-१३मिति २०८२ मंसिर १३ गते जनता समाजवादी पार्टी नेपाल, सिरहा क्षेत्र नम्बर १ द्वारा संगठन विस्तार, निर्वाचन अभियान सुदृढीकरण तथा पार्टीको नीति–रणनीति अभिवृद्धि सम्बन्धी विशेष बैठक लहानस्थित कुशवाहा धर्मशालामा सम्पन्न भयो। बैठकमा आसन्न प्रतिनि ...

पुरै पढ्नुहोस् →
कतार फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगललाई मंसिर १२, २०८२

रामएकवाल राम कतार , दोहा । कतारमा सम्पन्न फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगलले जितन सफल भएको छ । बिहीबार राति भएको फाइनल खेलमा अष्ट्रियालाई १-० गोलले हराउँदै पोर्चुगलले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । दोहाको अजिजिया स्थित खालिफा स्टेडियममा भएको खेलमा प ...

पुरै पढ्नुहोस् →
प्रधानमन्त्री कार्कीको मुस्लिमसम्बन्धी अभिव्यक्तिप्रति देश–विदेशका मुस्लिम समुदाय आक्रोशित:करिम बक्स मियाँ मंसिर १०, २०८२

करिम बक्स मियाँदोहा - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको मुस्लिम समुदायसम्बन्धी अभिव्यक्ति पछिल्ला दिनहरूमा तीव्र विवाद र प्रतिवादको विषय बनेको छ।मंसिर ९ गते आयोजित उक्त कार्यक ...

पुरै पढ्नुहोस् →
सिराहा सेवा समाज कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने मंसिर १०, २०८२

रामएकवाल रामकतार , दोहा । सिराहा सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजको १९ औ वार्षिक उत्सवको अवसरमा नेपाली रक्तदाता संघ, कतारको समन्वयमा कतारको सरकारी हमद अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको समाजका अध् ...

पुरै पढ्नुहोस् →
विवाहपञ्चमीको अवसरमा जय मा जानकी समाज सेवा नेपालले गर्‍यो जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर मंसिर १०, २०८२

जनकपुरधाम- जनकपुरधामको धार्मिक, सांस्कृतिक पहिचानको रूपमा रहेका श्रीसीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा दहेज मुक्त अभियान नेपाल बेटाबेटी एक सम्मान भन्ने मुल नाराका साथ जय मा जानकी समाज सेवा नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विवाहपञ्चमी ...

पुरै पढ्नुहोस् →
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान कृष्णानगरमा दिप प्रज्वलन गरि औपचारिक उद्घाटन मंसिर ९, २०८२

अजय मिश्रकृष्णनगर, मंसिर ९ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको लिंकगेटमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं"भन्ने राष्ट्रिय ...

पुरै पढ्नुहोस् →
श्री शहीद रमेश महतो आधारभूत विद्यालयमा २ कोठे भवन हस्तान्तरण, उद्घाटन समारोह भव्य रूपमा सम्पन्न मंसिर ४, २०८२

शियाराम यादव ,मंसिर -०४लहान नगरपालिका–२३ स्थित श्री शहीद रमेश महतो आधारभूत विद्यालयमा नवनिर्मित दुई कोठे भवनको हिजो  एक भव्य समारोहबीच उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। भवन उद्घाटन जिल्ला समन्वय समितीका प्रमुख दिनेश कुमार महतो र वडा अध्यक्ष ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]