बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारमा आज देखि अरब कप सुरु हुँदै

बालासुन्दरी खबर बालासुन्दरी खबर मंसिर १५, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारमा आज देखि  अरब कप सुरु हुँदै
Rampam
3D Education Lahan
रामएकवाल राम
कतार , दोहा । कतारमा आज देखि ११ औं अरब कप प्रतियोगिता सुरु हुँदैछ ।
अरब राष्ट्रका उत्कृष्ट १६ टिमले प्रतियोगितामा आफ्नो देशको नेतृत्व गर्दैछ । ६० हजार सिट क्षमता भएको अल खोरस्थित अल बायत रंगशालामा आज बेलुकी ७:३० बजे कतार र प्यालेस्टाइन बिचको खेल संगै प्रतियोगिताको उद्घाटन हुँदैछ । अमिर शेख तमिम बिन हमाद अल थानीले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ ।
सन् १९६३ मा गठन भएको संयुक्त अरब फुटबल एसोसिएसनले लेबनानमा पहिलो पटक अरब कपको आयोजना गरेको थियो । जसमा ५ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता टुनिसियाले जितेको थियो ।त्यसयता ११ पटक आयोजना भएको प्रतियोगिता सबैभन्दा धेरै इराकले ४ पटक जितेको छ । त्यस्तै साउदी अरेबियाले दुई र टुनिसिया मोरोक्को र इजिप्टले एक एक पटक जितेको छ । सन् २०१२ यता विभिन्न कारणले प्रतियोगिता आयोजना भएको थिएन ।
फिफाको ब्रान्डिङमा पहिलो फिफा अरब कप कतारले यसअघिको संस्करण आयोजना गरेको थियो । जम्मा २३ अरब देशबाट फिफा वरियताको आधारमा नौ देश सिधै प्रतियोगितामा छनौट भएका थिए । १४ मध्ये छनौट चरणको आधारमा बाँकि ७ देशले प्रतियोगितामा स्थान बनाए ।
Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]