काठमाडौ - टी २० विश्वकप छनोटमा नेपालले पाँचौ जित निकालेको छ। बुधबारको खेलमा घरेलु टिम ओमानलाई ३८ रनले पराजित गरेको हो। यो जितसँगै नेपाल अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। बुधबारको खेलमा नेपालले पहिला ब्याटीङ गरी ओमनलाई १५२ रनको लक्ष्य दिएको थियो ...
पुरै पढ्नुहोस् →