काठमाडौँ । छिमेकी देश भारतले आज (आइतबार) ७६औं गणतन्त्र दिवस मनाउँदै छ। यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूले देशवासीलाई शुभकामना दिएका छन्।प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल मार्फत् संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान ...
पुरै पढ्नुहोस् →