बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

आज ७६औं गणतन्त्र दिवस मनाउँदै भारत

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १३, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
आज ७६औं गणतन्त्र दिवस मनाउँदै भारत
Rampam
3D Education Lahan

काठमाडौँ । छिमेकी देश भारतले आज (आइतबार) ७६औं गणतन्त्र दिवस मनाउँदै छ। यस अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूले देशवासीलाई शुभकामना दिएका छन्।

प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल मार्फत् संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित विकास यात्रा सुनिश्चित गर्ने सबै व्यक्तित्वहरूको सम्झना गर्दै गणतन्त्र दिवसको शुभकामना दिएका छन्। उनले इन्स्टाग्राममा लेखेका छन्, “गणतन्त्र दिवसको धेरै–धेरै शुभकामना। यस अवसरमा हाम्रो संविधान निर्माण गरेर लोकतन्त्र, स्वाभिमान र एकतामा आधारित हाम्रो विकास यात्रा सुनिश्चित गर्ने सबै महान् व्यक्तित्वहरूलाई हामी सलाम गर्दछौं।”

रक्षामन्त्री राजनाथ सिंहले पनि ट्वीटरमा देशवासीलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन्, “यो हाम्रो लोकतन्त्र मनाउने अवसर हो।”

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र बहुजन समाज पार्टीकी प्रमुख मायावतीले पनि गणतन्त्र दिवसको शुभकामना दिएका छन्। यादवले ट्वीटरमा लेखेका छन्, “गणतन्त्र दिवसको पावन अवसरमा सबैलाई हार्दिक बधाई तथा शुभकामना।” वहीं, मायावतीले इन्स्टाग्राममा लेखेकी छिन्, “भारतको ७६औं गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण भारतीयहरूलाई हार्दिक बधाई तथा शुभकामना।”

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]