दुबई, यूएई – मधेशी एकता समाज यूएईले भव्य रुपमा होली मोलन समारोह सप्पन्न गरेको छ।आइतबार दुबईको बरदुबईस्थित क्लब एसके ७ मा कार्यक्रमको आयोजना गरी ७०० भन्दा बढी मधेशी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।समाजका यूएई अध्यक्ष रोशन मार्क्सिस्टको अध्यक्षतामा भएको ...
पुरै पढ्नुहोस् →