अजय मिश्रकृष्णनगर - बचपन” प्ले स्कुलले गर्मी बिदाभन्दा पहिला दश दिने समर क्याम्प समपन्न गरेकाे छ ।कृष्णनगरकाे निजि विद्यालय “बचपन” प्ले स्कुलले गर्मी बिदा गर्नुभन्दा पहिला दस दिने अतिरिक्त क्रियाकलाप सम्बन्धि अन्तरक्रिया गरि समर क्याम्प आज समापन गरेकाे छ ।दशाैं दिन समर मेलाकाे आयाेजना गरि अभिभावक , भद्रभलाका बीच शिक्षकवर्गकाे सक्रियता दस दिने क्याम्प सम्पन्न गरेकाे प्रबन्ध निर्देशक धीरेन्द्र बिक्रम सिंहले बताउनुभयाे। समर क्याम्पकाे नाै दिनसम्म बच्चाहरुले स्पिच अभ्यास , चित्रकला , शैक्षिक प्रदर्शनी लगायतका अतिरिक्त क्रियाकलापहरुमा सहभागी भएका थ
पुरै पढ्नुहोस्
रासिन्द्र यादव, सिरहा - सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षामा रहेको श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालयले हालै सम्पन्न शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा कानुनी, पारदर्शी र निष्पक्ष रहेको स्पष्ट पारेको छ। विद्यालयमा विगतदेखि शिक्षक अभावका कारण शैक्षिक गुणस्तरमा समस्या देखिँदै आएको र करिब ११०० विद्यार्थीको भविष्य सुनिश्चित गर्न नियुक्ति अत्यावश्यक रहेको विद्यालय प्रशासनले जनाएको छ।विद्यालयमा १६ शिक्षक दरबन्दी रिक्तमध्ये केही मरुवा र स्थायी नियुक्तिबाट भरिएको भए पनि प्राविधिक धार अन्तर्गतको सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा
पुरै पढ्नुहोस्
विनोद मण्डल लहान - सिराहा जिल्लाको लहान नगरपालिकामा अवस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको चौर विगत केही महिनादेखि पोखरीमा परिणत भएपछि खेल गतिविधि ठप्प बनेका छन् । वर्षा सुरु नहँदै मैदानमा पानी जमेर दलदलजस्तै अवस्था सिर्जना हुँदा विद्यालयका खेलाडीहरू निराश भएका छन्, भने विद्यालय प्रशासन मात्र दर्शक बनेर चुपचाप हेरेको आरोप लागिरहेको छ । विद्यालय परिसरको मुख्य खेलमैदान जलमग्न हुँदा विद्यालय स्तरीय फुटबल, क्रिकेट, भलिबल लगायतका नियमित अभ्यास तथा प्रतियोगिता कार्यक्रमहरू प्रभावित भएका छन् । विद्यार्थीको खेलदौडको अधिकार समेत कुन्ठित भएको अभिभाव
पुरै पढ्नुहोस्
काठमाडौँ । प्रतिपक्षी दलका सांसदहरूले माग तस्करलाई कारबाही गरिनुपर्ने माग गर्दै संसदमा नारा लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै नाराबाजी गरेका हुन् ।यसअघि विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताएका थिए । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जन
पुरै पढ्नुहोस्
काठमाडौं : भिजिट भिसामा गैरकानुनी रूपमा सेटिङ गरेर विदेश पठाएकाे र यसमा ठुलाे काराेबार भएकाे घटनामा गृह मन्त्रालयले नेतृत्व संलग्न नभएकाे दाबी गरेकाे छ।शनिबार विज्ञप्ति जारी गर्दै अध्यागमनकाे घटनासँग मन्त्रालयलाई जाेडेकाेप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएकाे छ। 'यस्ता कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ।' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ। मुलुकमा शान्तिसुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशास
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ। गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यायलमा पठनपाठन गराउन सुरु गरेको हो।गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णाङ्कसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो। आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने उनल
पुरै पढ्नुहोस्
रंजित चौरसियावीरगंज ४ जेष्ठ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना, जिल्ला प्रशासन कार्यालय पर्साको संयोजन तथा वीरगंज महानगरपालिकाको सहकार्यमा “सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भुमिका” विषयक कार्यक्रम आईतवार वीरगंजको होटेल बृन्दावनमा सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गल्ती नगरेपछि कसैले केही बिगार्न नसक्ने भन्दै राष्ट्रसेवक कर्मचारीहरुले गल्ती नगरेको अवस्थामा डराउनु पर्ने अवस्था नरहेको बता
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- समाजिक सुरक्षा कोषको वरिष्ठ सहायक निर्देशक सुशीला पौडेलको प्रमुख प्रशिक्षणमा समाजिक सुरक्षा कोष तथा श्रम स्वीकृति सम्बन्धि प्रशिक्षण हुने भएको छ।नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागेको संघका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी दिए।सन् : २००६ मा कतारमा स्थापना गरिएको महासंघल मे १६ तारिख शुक्रबारका दिन बिहान १० बजे देखि'नेपाली राजदुतावासको सभाहलमा' विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस सङ्गै प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।
पुरै पढ्नुहोस्
शियाराम यादव सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षा क्षेत्रमा नयाँ मोड ल्याउने उद्देश्यका साथ स्थानीय पाठ्यपुस्तक "हमर नवराजपुर" कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि औपचारिक रूपमा लागु गरिएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज कुमार सिंहज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई उक्त पुस्तकहरू हस्तान्तरण गरिएको हो।यस कार्यमार्फत स्थानिय इतिहास, संस्कृति, भाषा र जीवनशैलीसम्बन्धी ज्ञान विद्यार्थीहरूलाई बाल्यकालदेखि नै उपलब्ध गराउने लक्ष्य लिइएको
पुरै पढ्नुहोस्
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको बताएका छन्।ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा भएको रातभरिको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्कालै युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा म प्रसन्न छु।’दुवै मुलुकले बुद्धिमत्ता देखएको भन्दै उनले बधाई पनि दिएका छन्।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित