Showing 41-50 of 106 items.
  • प्रवासी नेपाली एकता मञ्च कतारद्वारा एनआरएनए एनसीसीका पदाधिकारीहरुलाई बधाई तथा सम्मान

    रामएकवाल राम / शियाराम यादवदोहा :- प्रवासी नेपाली एकता मञ्च, कतारद्वारा एनआरएनए एनसीसी कतारका नव निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रम बिच बधाई तथा सम्मान पत्रले सम्मान गरेका छन।शुक्रबार नाज्मा स्थित क्राउन प्लाजा होटलको सभाहलमा आयोजित नेपाली नारीहरुको ठुलो चाड हरितालिका तिजको अवसरमा एनआरएनए एनसीसी कतारका अध्यक्ष पदम गिरिको नेतृत्वमा २०२५-०२७ कार्यकालको लागि निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सम्मान पत्रले सम्मान गरेको हो।स्वदेशसँगै प्रवासमा पनि नेपाली हिन्दू महिलाको प्रमुख चार्ड तीजको रौनक सुरु भए सङ्गै प्रवासी नेपाली एकता मञ्च

    पुरै पढ्नुहोस्
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गायक सन्नु कुमार सम्मानित

    राजविराज -  सप्तरी युथ नेपालले मैथिली गायक सन्नु कुमार सहित पाँच वटा विधामा पाँच जनालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजना गरिएको पाँचौं जिल्ला युवा सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।मैथिली गित सङ्गितको क्षेत्रमा विगत लामो समय देखि अतुलनीय योगदान पुर्‍याएको भन्दै गायक सन्नु कुमारलाई सम्मान गरिएको छ भने आ–आफ्नो क्षेत्रमा प्रशंसनीय कार्य गरेको भन्दै प्रशासनतर्फ प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पत्रकारितातर्फ विद्यानन्द राम, खेलाडीतर्फ महिला क्रिकेटर साक्षी यादव र व्यापारीतर्फ जयकुमार सोनीलाई सम्मान गरिएको

    पुरै पढ्नुहोस्
  • प्रवासी कुशवाहा कल्याण समाज कतारको अध्यक्षमा घुरन महतो

    रामएकवाल रामदोहा :- प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशनले घुरन महतोको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।शुक्रबार सनैयाको प्लाजा मलको लालीगुराँस रेस्टुरेन्टको सभाहलमा सप्पन्न अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा क्रमशः मनोज कुमार महतो, बिनोद कुमार सिंह , उपेन्द्र महतो, महेश कुमार महतो, महासचिवमा सन्तोष कुमार महतो, सचिवमा अशोक कुमार महतो, कोषाध्यक्षमा उमेश कुमार महतो रहेका छन।त्यसैगरि सदस्यहरु  मुनिलाल महतो, भागवत महतो, शम्भु महतो, रामबाबु सिंह , दिनेश कुमार महतो, राकेश सिंह , राम गोपाल महतो, राम केबल महतो, बिरेन्द

    पुरै पढ्नुहोस्
  • राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा सर्लाहीका मो हुसेन खान नियुक्त

    काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा सर्लाहीका मो हुसेन खान नियुक्त भएका छन।राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीको गत फागुन १२ र १३ गते बसेको पार्टीको पहिलो बैठकको निर्णय अनुसार पार्टीको विभिन्न पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरिएको हो ।लामो समय कतारमा रहेर तराई मधेस विभिन्न सामाजिक संघ  सस्थामा काम गर्दै आएका हुसैन राष्ट्रिय मुक्ति पार्टी नेपालको  सचिवमा नियुक्त भएका हुन् ।

    पुरै पढ्नुहोस्
  • प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशन शुक्रबार हुने

    रामएकवाल रामदोहा :- प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशन हुने भएको छ।मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पुत्र लवकुश जयन्तीकै दिन कुशकाहा कल्याण समाज कतारको अधिवेशन गर्न लागेको हो।अगामी अगस्ट ८ तारीख शुक्रबारका दिन कतारको सनैया प्लाजा स्थित मल्ललाली गुराँस रेस्टुरेन्टको सभाहलमा दिउँसो २:३० बजे देखि कार्यक्रम हुने समाजका अध्यक्ष कमलेश कुमार महतोले जानकारी दिए।अधिवेशनमा कुशवाहा कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश नीति आयोगका सदस्य माननीय श्री राज कुमार सिंहको प्रमुख आतिथ्यतामा हुने बताएको छ।त्यसैगरी कतारमा रहनु भएक

    पुरै पढ्नुहोस्
  • आईसीसी सदस्यमा शिव कुमार महतोको उम्मेदवारी

    रामएकवाल रामदोहा , कतार :- गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको निर्वाचनमा शिव कुमार महतोले अन्तराष्ट्रिय समन्वय परिषद( आईसीसी ) सदस्यमा उमेद्वारी दिएका छन।एनआरएन कतारको कार्यसमितिमा बसेर काम गर्ने क्रममा हाँसिल गरेका अनुभव र सिकाईलाई अब थप उपल्लो तहबाट सस्थाको हितको लागि सदुपयोग गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको महतोले बताए । सन् २००६ मा कतार प्रवेश गरेयता उनले आफ्नो काम  व्यवसाय बाहेक  समाजसेवामा पनि उत्तिकै सक्रियता जनाउँदै आएका छन् । सिराहा अर्नामा गाउँपालिका -३ घर भएका उनी हाल मधेसी एकता समाज कतार अध्यक्ष समेत हुन

    पुरै पढ्नुहोस्
  • कतारमा बालासुन्दरी खबरका सम्पादक राम पुरस्कृत

    शियाराम यादवदोहा, कतार -  वैदेशिक रोजगारीसँगै दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिराहाका पत्रकार रामएकवाल राम उत्कृष्ट पत्रकार पुरस्करबाट सम्मानित भएका छन।शुक्रबार सम्पन्न गैर अवासिय नेपाली संघ ( एनआरएनए) एनसीसी कतारको ११ औ राष्ट्रिय एकता महाधिवेशनको अवसरमा रामलाई सम्मान प्रदान गरिएको हो।संघ कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाल सरकारका पूर्व अर्थ तथा परराष्ट्र मन्त्री माननीय डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यमा सप्पन्न महाधिवेशनमा प्रवासमा रहेर नेपाली समुदायलाई पत्रकारिताको माध्यमबाट सुचना प्रदान, साहित्यिक र सामाजिक गतिविधिहरूल

    पुरै पढ्नुहोस्
  • जसपा नेपालले भूमि सम्बन्धी विधेयकका मुख्य बुँदामा असहमति जनाउँदै १० बुँदे संशोधन प्रस्ताव दर्ता

    काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मुख्य बुँदाहरूमा असहमति जनाउँदै १० सूत्रीय संशोधन प्रस्ताव दर्ता गरेको छ । सो पार्टीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुवै सदनमा  १० सूत्रीय संशोधन प्रस्ताव दर्ता गरेको हो । संशोधन प्रस्तावमा सो विधेयक हुबहु पारित भएमा वन विनाश भई पर्यावरण र जैविक विविधता नष्ट हुनुका साथै तराई र मधेसमा अत्यधिक जनसङ्ख्या वृद्धि भई आन्तरिक द्वन्द्व सृजना गर्ने लगायतका विषयमा ध्यानाकर्षण गराइएको छ ।यस्ता छन्  १० सूत्रीय संशोधन प्रस्ताव१. यो विधेयक

    पुरै पढ्नुहोस्
  • नेपाली काङ्ग्रेसका प्रवक्ता डाक्टर महत कतारमा

    रामएकवाल रामदोहा :- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता पुर्व अर्थ, एव परराष्ट्र मन्त्री माननीय डा.प्रकाश शरण महत कतार आई पुग्नु भएको छ।गैर अवासिय नेपाली संघ ( एनआरएनए)राष्ट्रिय समन्वय परिषद ( एनसीसी ) कतारले आज ( शुक्रबार ) दोहाको क्राउन प्लाजामा आयोजना गरेको ११ औ राष्ट्रिय एकता महाधिवेशनलाई सम्बोधन गर्न महत कतार आईपुगेको संघका महासचिव रबिन मगरले जानकारी दिनु भयो।एनआरएनएको केन्द्रीय नेतृत्वमै गुट, फुट र अदालतमा विचाराधीन मुद्दाहरूले कतारमा पनि दुई धारमा विभाजित देखिएको दुई समुहबिच सहमतिको प्रयास असफल तथा एकता सम्भव नभएपछि रमेश भट्टक

    पुरै पढ्नुहोस्
  • सिराहामा पत्रकार यादवमाथी ज्यान मार्ने धम्कि महासंघद्वारा आपत्ति

    लहान - सिराहामा  एक पत्रकार माथी ज्यान मार्ने धम्कि दिएको छ। सिराहाबाट  प्रकाशित हुँदै गरेको प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार तथा ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ। विष्णुपुर गाउँपालिका सम्बन्धी समाचार लेखेको निहुँमा स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवन गरी यादवमाथि गालीगलौज, दुर्व्यवहार र फोनमार्फत ज्यान मार्ने धम्की दिएका थिए।विष्णुपुर गाउँपालिकाबाट वितरण हुनुपर्ने च

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित