महोत्तरी - महोत्तरीमा तीन वर्षीया बालिका बलात्कार घटनाको साता नबित्दै पुनः एक सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्लाको बलबा नगरपालिकामा एक बालिकालाई अपहरण शैलीमा घरबाट केहि मिटर पर तटबन्ध छेउमा लगि बलात्कार गरिएको हो ।बालिकाका बुवाले कामबाट खाना खान घर फर्किँदै गर्दा दुई युवालाई एक बालिकालाई कपडाले मुख छोपेर घिसार्दै लगेको देखेपनि उसकै कोहि आफन्त होला भनी बालिका चिन्न नसकेको र घर पुग्दा छोरी नभटेपछि शंका लागेर खोज्दै जाँदा छोरी निर्वस्त्र अवस्थामा रुँदै भेटेको बताए। उनले छोरीसँग गलत गर्ने केटाहरुलाई लौरोले हिर्
पुरै पढ्नुहोस्
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (शनिबार) बिहान बुटवल लगिँदैछ। सहकारी ठगी अभियोगमा गएराति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई आज बिहान जहाजमार्फत् भैरहवा हुँदै रुपन्देहीको बुटवल लैजान लागिएको हो। लामिछानेलाई गएराति काठमाडौँ प्रहरीकै हिरासतमा राखिएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार उनलाई एक लाख धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो। यसअघि जिल्ला अदालतले सोही मुद्दामा छविलाल जोशीलाई थुनामा पठाउने र रविलाई एक करोड
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - नेपाल आदिवासी जनजाति महासंघ कतारको दसौं महाधिवेशन सुरु भएको छ।कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष गेल्जे शेर्पाको प्रमुख आतिथ्यमा तथा संघ कतारका अध्यक्ष डिन मगरको सभापतित्वमा दशौ महाधिवेशन सुरु भएको हो।“पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशिकरणको लागि, आदिवासी जनजाति अभियान, मुकुम्लुङ लगायत समस्त पहिचान आन्दोलनमा पुर्ण एक्यबद्धताको लागि महाधिवेशन" भन्ने मुल नाराका साथ दोहामा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष , प्रतिनिधि समाजसेवी बुद्धिजीवी पत्रकार लगायतको उपस्थिति
पुरै पढ्नुहोस्
काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार सङ्ख्याले मात्रै बलियो नहुने बताएका छन्। बिहीबार (आज) सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन्।'सरकार सङ्ख्याले मात्रै बलियो नहुँदो रहेछ,' उनले भने, 'यो सरकार बन्ने क्रममा केही आश्वासन, प्रतिबद्धताहरू गरिएका थिए। संविधान संशोधन, राजनीतिक स्थिरता दिएर मुलुकलाई अगाडि बढाउने, आर्थिक सुधार गर्ने भनिएको थियो। तर, झन्डै ९ महिना बितिसक्दा पनि न संविधान संशोधन, न अरु केही। संविधान संशोधन गर्छु भनेर आएको प्रधानमन्त्रीले ०८७ मा मा
पुरै पढ्नुहोस्
काठमाडौं । मधेश केन्द्रीत दलहरुले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । मधेश केन्द्रीत दलहरु जनमत पार्टी, जनता समाजवादी पार्टी (नेपाल), जनता प्रगतिशील पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टी रहेका छन् ।मोर्चाका उद्देश्य तथा राजनीतिक प्रतिवद्धताहरुमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने पहिलो प्राथमिकता रहेको छ । नेपाली विशेषतामा आधारित सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरुको सीमाङ्कन, नामाङ्कन तथा सङ्रचना गर्न÷गराउनका साथै सङ्घीयताको प्रभावकारी
पुरै पढ्नुहोस्
काठमाडौं । मधेश केन्द्रीत दलको मोर्चा घोषणा हुने भएको छ । मधेश केन्द्रीत विभिन्न ७ दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गर्न लागेका हुन् ।मोर्चामा जनता समाजवादी पार्टी (नेपाल),जनमत पार्टी जनता प्रगतिशील पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टी रहेका छन् ।संविधान संशोधनलगायतका विषयमा साझा धारणा निर्माण गर्नलाई मधेश केन्द्रीत दलहरुले मोर्चा बनाएका हुन् ।
पुरै पढ्नुहोस्
धनुषा । मिथिलाञ्चलको महापर्व चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । चार दिवसीय छठ महापर्वको पहिलो दिन ‘नहाय खाय’ दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ । छठ पर्वलाई मध्यनजर गर्दै जनकपुरधामका गंगासागर, अरगज्जा सागर लगायतका पोखरीहरूलाई विशेष रूपमा सजाइएको छ । भक्तजनहरू केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुला लगायत विभिन्न फलफूल लिएर सूर्यलाई अर्घ अर्पण गर्ने गर्छन् । छठको पूजा पोखरी तथा नदीमा मात्र
पुरै पढ्नुहोस्
लहान। जनता समाजवादी पार्टी नेपाल सखुवान्नकारकट्टी गाउँपालिकाको गाउँ अधिवेशनले नागेन्द्र कुमार यादवलाई अध्यक्षमा चयन गर्दै ३७ सदस्यी नयाँ कार्यसमिति गठन भएको छ।सते लाल यादवको अध्यक्षतामा बुधबार आयोजित गाउँअधिवनेशनले उपाध्यक्षद्धवयमा यदुनन्दन यादव, प्रमोद कुमार यादव,सचिव राम कुमार मण्डल,उपसचिवद्धवय अजय कुमार दास, राम नारायण यादव र कोषाध्यक्ष सिला देवी राम रहेको मतदान अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो।जसपा नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा मधेश प्रदेश सभा सदस्य राजु गुप्ता उपस्थितिमा नयाँ कार्य समिति गठन भएको हो। सो का
पुरै पढ्नुहोस्
काठमाडौं- प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंलाई हाजिर हुन नदिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कमलादीस्थित कार्यालयमा नगर प्रहरी उतारेका छन् ।तीन महिनापछि हाजिर हुन आउन लागेका उनलाई कुनै हालतमा छेक्ने योजनासहित बालेनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको ठूलो टोली पार्किङ एरियाको गेटमा तैनाथ गरेका हुन् ।
पुरै पढ्नुहोस्
काठमाडौं। मधेस केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा संघीय संसद भित्र र बाहिरका ७ तराइ मधेस केन्द्रित दल रहनेछन।मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा राखिएको बुझिएको छ । यसअघि ८ दलको मधेसी मोर्चाको तयारी भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने सो मोर्चामा सामेल नहुने भएको छ।जसअनुसार संसद भित्र प्रतिनिधत्व गर्ने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा। सीके राउत नेतृत्वको
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित