बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नेपाल राम समाजको प्रदेश समिति गठन अध्यक्षमा सिरिठ महरा

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २४, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नेपाल राम समाजको प्रदेश समिति गठन अध्यक्षमा सिरिठ महरा
Rampam
3D Education Lahan

धनुषा | नेपाल राम समाज केन्द्रीय समितिको आयोजनामा मधेस प्रदेश स्तरीय भेला तथा संगठन बिस्तारित बैठकबाट प्रदेश अध्यक्षमा राम सिरिठ महरालाई चयन गरिएको छ।

नेपाल राम समाज केन्द्रीय समितिको आयोजनामा मधेस प्रदेश स्तरीय भेला तथा संगठन बिस्तार कार्यक्रम चैत्र २२ र २३ गते धनुषाधाम नगरपालिका वार्ड नम्बर २ मंगलपुर राम टोलमा सम्पन्न भएको छ। उक्त भेलाबाट प्रदेश स्तरीय तदर्थ समितीमा २५ सदस्य रहनेगरी भेला बाट पारित भएको छ ।

संयोजकमा राम सिरीठ महरा धनुषा, सचिव: अरुण कुमार महरा धनुषा, सदस्यहरू: किसुनदेव राम सप्तरी, राम सुन्दर राम सप्तरि, निर्मला देबी महरा सिरहा, जिबेनद्रर राम सिरहा,नन्द लाल राम सिरहा, कोशिका देबी महरा धनुषा, महेश महरा धनुषा, राजकुमार महरा धनुषा, शत्रुधन महरा धनुषा, हरीदेव महरा महोत्तरी,नन्दु महरा महोत्तरी,जितेन्द्र कुमार राम महोत्तरी,रामनरेश राम सर्लाही,कपिलदेव राम सर्लाही,निर्मला देबी राम सर्लाही,सिताराम राम बाँकी रहेका जिल्लासँग छलफल गरेर नाम थपिने छ। उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल राम समाजको केन्द्रीय अध्यक्ष प्रथम लाल राम, बिशिष्ट अतिथि केन्द्रीय उपाध्यक्ष शिवजी राम, केन्द्रीय कोषाध्यक्ष बेली देबी राम, त्रिपीट महरा, शत्रुधन महरा, रामसोगारथ महरा, पुर्व वार्ड अध्यक्ष बहादुर महरा, रामप्रताप महरा, संचालन नेपाल राम समाजको संगठन बिभाग प्रमुख रुन्दी लाल रामले गर्नु भयो। चमार समुदायको हक हित लागि राम समाज गठन गरि जनचेतनाका अभियान संचालन गरेको छ ।

नेपाल रहेका करिब ४ लाख चमार समुदायको आर्थिक, सामाजिक, संस्कृतिक, राजनीतिक, र शैक्षिक रुपमा पछाडी परेकोले समाजको उत्थानको निम्ति पालिका तथा जिल्ला स्तर सम्म संगठन विस्तार गरिने राम समाजको प्रदेश अधयक्ष राम सिरिठ महराले बताएका छन् |

समग्र दलित समुदायको हक अधिकारको लागि राम समाज राज्यसँग लड्ने अध्यक्ष महराले बताएका छन् | खास गरि सामाजिक न्यायको र समानताको लागि अब बुलन्द आबाज गरिने राम समाजका केन्द्रिय अधयक्ष प्रथमलाल रामले बताएका हुन् | दुइ दिन सम्म चलेको प्रशिक्षण कार्यक्रम मा चमार समुदायको अगुवा नेतृत्वहरुले सम्बोधन गरेको थिए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]