बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

वडा अध्यक्ष अमित ठकुरीको एतिहासिक कदमले सार्थकता पाउँदै, स्थानिय हर्षले गदगद

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २४, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
वडा अध्यक्ष अमित ठकुरीको एतिहासिक कदमले सार्थकता पाउँदै, स्थानिय हर्षले गदगद
Rampam
3D Education Lahan

विनोद मण्डल

लहान - सिराहा जिल्लाको साबिक विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ को सलहेस डाँडा हुँदै सिराहा कटारी जोड्नका लागि केही वर्ष अगाडि धनगढीमाई १४ का वडा अध्यक्ष अमित ठकुरीले फास्ट ट्र्याकको अवधारणा लिएर आफै घण्टौं हिँडेर सलहेस डाँडामा पुगेर सिराहा उदयपुर जिल्ला जोड्नका लागि दूरगामी अवधारणा अगाडि सारेपछि तत्काल सङ्क निर्माणको वातावरण बनेर वडा अध्यक्ष अमित ठकुरीले स्थानिय सुँगुर ढोका हुँदै सरे खोलाको उदगम पोइन्ट भित्ते पानीको केही पक्षिम्म हुँदै कटारी र सिराहा जोड्न सफल भएका थिए ।

पूर्व पक्षिम राजमार्गको स्थानिय धनगढीमाई वडा नम्बर १० जिरोमाईल बाट उदयपुर जिल्लाको कटारी पुग्नका लागि मात्र १ घण्टा लाग्ने छोटो मार्गको पहिचान गर्दै वडा अध्यक्ष अमित ठकुरीले बाटो निर्माणको काम थालेपछि वर्षौदेखि सास्ती भोग्दै आएका स्थानियको चाहना पूरा भएको थियो ।

स्थानिय पर्यटन ओझेलमा परेको भन्दै वडा अध्यक्ष अमित ठकुरीले सडक निर्माणको कार्य अघि बढाएका थिए । स्थानिय हात्ती ढुङ्गा मन्दिर र ढवाङ बस्तीको शिवालय र सलहेस डाँडाको रमणिय वातावरण तथा सलहेस डाँडाबाट देखिने प्राकृतिक दृश्यको मनोरम आकृतिको आकर्षणको अतिरिक्त खोटाङ्ग,उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप,सिन्धुली लगायतका जिल्लाहरूलाई छिमेकी राष्ट्र भारत र तराईका जिल्लाहरुसंग समीप गराउने छोटो मार्गको रूपमा सरे कटारी सडक निर्माणले स्थानिय जनता प्रत्यक्ष्य लाभान्चित हुने पक्का गराउने वडा अध्यक्ष अमित ठकुरीले सलहेस डाँडाको पटक पटक वास्तविक चित्रण गराउँदै कटारी नगरपालिकाका नगर प्रमुख र सम्बन्धित वडा अध्यक्ष ज्यूहरुलाई पटक पटक पत्रकार मार्फत र स्वयं आफैले सडक निर्माण र विस्तारको लागि ध्यानकर्षण गराउँदै आउनु भएको थियो । एक औपचारिक कार्यक्रमका बीच कटारी नगरपालिका र सिरहाको धनगढीमाई नगरपालिका जोडिने सडक कालोपत्रेको लागि प्रतिनिधीसभा सदस्य अम्बर बहादुर रायमाझीले उदयपुर जिल्लाको कटारीमा सडक कालोपत्रेको शिल्यान्यास गर्नु भएको हो ।भिष्म निमार्ण सेवाले ठेक्का पाएको भोर्ले सर्रे आम्बास सडक कालोपत्रे योजना भौतिक पुर्वाधार तथा योजना मन्त्रालय अन्तर्गत १ करोड ६ लाखको बजेटमामा असार मसान्तसम्म सम्पन्न गराउने लक्ष्य लिएको बताईएको छ । कटारी वडा नम्बर ५ का वडा अध्यक्ष मोहन तामाङले " सिरहा धनगढीमाई नगरपालिकाको सिमानामा रहेका कटारीका नगरवासीलाई सहज हुने र आफ्नै नगरपालिका आईपुग्न अनेकौ असहजता सहेका नगरबासीलाई सहज हुने बताउनु भएको छ " (साभार )। उहाँले धनगढीमाई १४ का वडाध्यक्ष अमित ठकुरी र स्थानीयसंगको छलफल पछि गत बर्ष आफै लागेर बाटोको ट्रयाक खोलेको र यस बर्ष कालोपत्रे बन्न लागेले खुशि व्यक्त गर्नु भएको हो । वडा अध्यक्ष अमित ठकुरीको यस एतिहासिक कदमले सरकारलाई सोच्न बाध्य बनाएको आम बुझाई रहेको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]