अफगानिस्तानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
काठमाडौं । अफगानिस्तानसँगको दोस्रो यूथ ओडिआईमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपाल यू-१९ टोलीविरुद्ध अफगानिस्तान यू-१९ टोलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
यसअघि गत बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको हो ।यो खेल अफगानिस्तानले जितेमा एक खेल अगावै ३ खेलको सिरिज आफ्नो पक्षमा पार्नेछ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्