काठमाडौं । अफगानिस्तानसँगको दोस्रो यूथ ओडिआईमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।मुलपानी क्रिकेट मैदानमा नेपाल यू-१९ टोलीविरुद्ध अफगानिस्तान यू-१९ टोलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।यसअघि गत बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको हो ।यो खेल अफगानिस्तानले जितेमा एक खेल अगावै ३ खेलको सिरिज आफ्नो पक्षमा पार्नेछ ।
पुरै पढ्नुहोस्
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीक
पुरै पढ्नुहोस्
घुरन यादव लहान - जीवन विकास लघुवित्तद्वारा सिराहामा गोष्टि तथा साक्षरता कार्यक्रम सम्पन्न भएको छ।शनिबार सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका -१ मा शाखा प्रमुख आओद मण्डलको सभापतितमा तथा ईसडी विभागका प्रमुख विजय मण्डलको प्रमुख आतिथ्यता तथा संस्थाको प्रदेश प्रमुख रामनरायण यादव ,मनोज कुमार शर्मा स्थानीयबासी, बुद्धिजीवी , पत्रकार लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा ग्रामिण क्षेत्रका अति विपन्न गरिब दलित परिवारका बाल बालिकालाई पढाउनु पर्छ भने चेतनाको विकास गराउन गुणस्तरीय शिक्षा दिईरहेको जीवन विकास लघुवित्तका सिराहाका प्रमु
पुरै पढ्नुहोस्
रंजित चौरसियावीरगंज २३ चैत्र।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादी पर्साले शनिवार स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।महासंघ समाजवादीको चैत १८ र १९ गते काठमाडौंमा सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट पर्साबाट केन्द्रिय उपाध्यक्षमा आकाश पटेल र केन्द्रिय सदस्यमा विशेश्वर पटेल निर्वाचित भएका थिए । वहाँहरुकै सम्मानमा आयोजित कार्यक्रममा पार्टीका नेताहरु गंगाबहादुर खडका, भोला महतो थारु, अनिल पटेल, मदन पटेल, राधेश्याम सिंह, द्वारिका श्रीवास्तव, राघव साह लगायतकाले निर्वाचित आकाश पटेल र विशेश्वर पटेललाई अ
पुरै पढ्नुहोस्
सिरहा । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली सिरहा आउने भएका छन् ।एमाले सिरहाको जिल्ला अधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने कार्यक्रम तय भएको छ ।सिरहा सदरमुकामस्थित श्री सूसमोयाब क्याम्पसमा चैत २६, २७ र २८ गते जिल्ला अधिवेशन गर्न लागेको हो ।अधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली आउने तय भएको एमाले जिल्ला अध्यक्ष डा. नविन यादवले जानकारी दिए ।
पुरै पढ्नुहोस्
रंजित चौरसियावीरगंज २३ चैत्र । बाराको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अघोषित रुपमा घुमुवा खटाई अबैध कारोबार तस्करीलाई प्रशय दिईरहेको समाचार प्राप्त भएको छ ।ईप्रका सिम्रौनगढ मातहतका युनिटहरु र तस्करहरुबाट रकम असुलीकै लागि दुई जना प्रहरीलाई घुमुवाको रुपमा खटाईएको बताईन्छ ।ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी सहायक निरीक्षक विजय महतो र प्रहरी जवान छोटेलाल पटेलले सिम्रौनगढ मातहत पर्ने काचोर्वा, बसवरीया, पथलवाघाट, बेलदारी, सतुवाही, पिपरपाती लगायतका नाकाहरुबाट हुने गरेको अबैध कारोबारीहरुबाट मासिक रुपमा नाकामै पुगी रकम अस
पुरै पढ्नुहोस्
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हरि ढकालले ३५ वर्षसम्म लुटेकाहरूलाई जेल हाल्ने पार्टी सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन्।शनिबार (आज) चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन्।यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ। यो देशको युवा पलायन रोकेर रोजगारी सृजना गर्ने अन्तिम इच्छा छ। यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ। यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर दश दान बैतर्नी गर्न मन छ,' उनले भने।ढ
पुरै पढ्नुहोस्
सिरहा । लहान नगरपालिका–१७ की गर्भवती अस्मिता सिंह शुक्रबार नगरपालिकाले वितरण गरेको पोष्टिक आहारसहितको पोषण सामग्री पाएपछि खुसीले दङ्ग भइन् । उक्त सामग्रीले पोषणका लागि राहत सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरिन् ।“हामीसँग आवश्यक सन्तुलित खानेकुरा सबै हुँदैन । नियमित आयश्रोत नहुँदा आर्थिक समस्या हुने नै भयो । परिवारमा बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या एकातिर छ भने अर्कातिर शिशुलाई कसरी स्वस्थ जन्माउने भन्ने पिर अर्कोतिर छ”, उनले भनिन्, “नगरपालिकाले खाद्यान्नसहित वितरण गरेको पोष्टिक आहाराले हामीजस्तो निमुखालाई ठूलो सहयोग पुगेको छ ।अस
पुरै पढ्नुहोस्
जनकपुरधाम - मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सञ्चार क्षेत्रमा देखिएका समस्याहरूको समाधान खोज्न ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि ‘मधेश प्रदेशको सञ्चार क्षेत्रका समस्या पहिचान अध्ययन समिति’ गठन गरिएको हो ।मन्त्रालयका सचिव उद्वव प्रसाद रिजालको संयोजकत्वमा गठित समितिमा आम सञ्चार प्राधिकरणका पूर्वअध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम प्रसाद बञ्जारा, टेलिभिजन प्रतिन
पुरै पढ्नुहोस्
काठमाडौं : बिमस्टेक सम्मेलनमा सहभागी हुन थाल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्। ओली नेतृत्वको प्रतिनिधि मण्डल आज दिउँसो स्वदेश फर्किने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा एक दिने औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ‘बिमस्टेक’को छैटौँ शिखर सम्मेलनमा भाग लिन ओली चार दिनअघि बैंकक गएका थिए । बैंककमा रहँदा ओलीले बिमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गरे। यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित