बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई जेल हाल्ने रविको अन्तिम इच्छा हो : ढकाल

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २३, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई जेल हाल्ने रविको अन्तिम इच्छा हो : ढकाल
Rampam
3D Education Lahan

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हरि ढकालले ३५ वर्षसम्म लुटेकाहरूलाई जेल हाल्ने पार्टी सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन्।

शनिबार (आज) चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन्।यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ। यो देशको युवा पलायन रोकेर रोजगारी सृजना गर्ने अन्तिम इच्छा छ। यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ। यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर दश दान बैतर्नी गर्न मन छ,' उनले भने।

ढकालले लामिछानेको मुटुमा रगत नभइ तेजाब रहेको र त्यसले भ्रष्टहरूलाई जलाउने टिप्पणी गरे। 'भ्रष्टहरू, आज एकजना व्यक्तिका पछाडि लागेका छौ नि। त्यो व्यक्ति निडर छ, त्यो व्यक्तिको मुटुमा रगत होइन, तेजाब छ, त्यसले तिमीहरूलाई जलाउँछ,' उनले भने।

यसअघि शुक्रबार (हिजो) पक्राउ गर्न लामिछानेको निवास हात्तीगौँडा पुगेका डीएसपी दीपक खड्काले 'अन्तिम इच्छा' सोधेका थिए। त्यसको जवाफमा ढकालले यस्तो बताएका हुन्।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]