घुरन यादव 

लहान - जीवन विकास लघुवित्तद्वारा सिराहामा  गोष्टि तथा साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

शनिबार सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका -१ मा  शाखा प्रमुख आओद मण्डलको सभापतितमा तथा ईसडी विभागका प्रमुख विजय मण्डलको प्रमुख आतिथ्यता तथा संस्थाको प्रदेश प्रमुख रामनरायण यादव ,मनोज कुमार शर्मा स्थानीयबासी, बुद्धिजीवी , पत्रकार लगायतको उपस्थिति  रहेको थियो।

कार्यक्रममा ग्रामिण क्षेत्रका अति विपन्न गरिब दलित परिवारका बाल बालिकालाई पढाउनु पर्छ भने चेतनाको विकास गराउन गुणस्तरीय शिक्षा दिईरहेको जीवन विकास लघुवित्तका सिराहाका प्रमुख शिव चरण दासले बताए