Showing 661-670 of 1,203 items.
  • लहानमा सहिद स्मारक हटाउने प्रयास: जसपा नेपाल आन्दोलनको चेतावनी

    शियाराम यादव लहान - देशमा गणतन्त्र र राष्ट्रियताको स्थापना हेतु भएका गौरवपूर्ण मधेश जनविद्रोहका विर सहिदहरूको सम्मानमा लहानको गोलचोकस्थित स्मारकको व्यवस्थापनमा लापरवाही र षडयन्त्र भइरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, लहान नगर कार्य समितिले एक प्रेश विज्ञप्ति जारी गर्दै कडा आपत्ति प्रकट गरेको छ।विज्ञप्तिमा उल्लेख गरिएअनुसार रमेश महतो, बेचन यादव, मो. अनिस अंसारी, विजय साहनी र प्रमोद सदाय लगायतका पाँच वीर शहीदहरुको स्मारकलाई सडक निर्माणको नाममा हटाउने प्रयास जारी रहेको छ। जसपा नेपालले स्मारक व्यवस्थापनका लागि विगत दुई वर्षदेख

    पुरै पढ्नुहोस्
  • नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार

    नेपालगन्ज ।बाँकेको नेपालगन्ज धम्बोझीस्थित रहेका नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार गरेको छ । स्टोरका प्रोप्राइटर हाजी जाकिर हुसैन हलवाईले आफ्ना आभिभावक आमाबुबा तथा कोहलपुर उद्योग व्यापार संघका पदाधिकारीहरुले संयुक्त रूपमा शनिबार रिबन काटेर उद्घाटन गरेको हो।विगत दुई दशकदेखि नेपालगन्जमा सफलता पूर्वक सेवा प्रवाह गरि लाखौं सेवाग्राहीको मन जित्न सफल भएका आफ्नो पहिलो शाखाको रूपमा मेरो नेपाल स्टोर नामक कोहलपुर एनटिभी रोडनजिक सञ्चालनमा ल्याएका हुन ।प्रोप्राइटर हलवाईले विगत २० वर्षदेखि नेपालगन्जमा सेवा दिदै आएको र अब कोहलपुरका ग्रहकको इच्छ

    पुरै पढ्नुहोस्
  • अन्धकारमा रुमलिएको बस्ती भसुवा भमुरे

    विनोद मण्डलसिराहा - सिराहा जिल्ला र उदयपुर जिल्लाको साझा बस्तीको रूपमा परिचित साबिक गाउँविकास समिति तरेगिना गोविन्दपुर हाल लाहान नगरपालिकाको वडा नं १६ मा रहेको पूर्वी सिमाना बलान खोला अर्थात् मैनटार पछिमी सिमाना धनगढीमाई १४ को मडयान खोला दक्षिणी सिमाना बर्दमार र उत्तरी सिमाना चुरे ढोले रहेको चार किल्लाको टोल बस्तीहरू काब्रेपानी , नाघभेले, सोली ढुंगा, रुपनी , बरदमार,आरी दमार, रुम्जाटार, खडकिनी दमार, भुमारे,आहाले, ढाडे खोला, तीनतले, सिटुङ्गे, थाकल घारी,पसल टोल,काली दमार, आपटार लगायतका बस्तीहरू समेटिएको ठाउनै भशुवा भमुरे हो । प्राकृतिक दृष्टिक

    पुरै पढ्नुहोस्
  • मंसुरी एकता मञ्च नेपालद्वारा रक्तदान कार्यक्रम सप्पन्न

    जनकपुरधाम - मंसुरी एकता मन्च नेपालले रक्तदान कार्यक्रम सप्पन्न गरेको छशनिबार जनकपुरधाम उपमहानगरपालिका -१६ स्थित संस्थाको केन्द्रिय कार्यलयमा मंसुरी एकता मञ्च नेपाल तथा नेपाल रेडक्रस सोसाईटी जनकपुरको समन्वयमा रक्तदान कार्यक्रम गरेको हो।संस्थाको केन्द्रिय अध्यक्ष मोहम्मद साहबको सभापतित्वमा तथा नेपाल रेडक्रस सोसाइटी जनकपुरधाम शाखाका बिरेन्द्र पासवान तथा विभिन्न समाजसेवी बुद्धिजीवीहरुकोसहभागीतामा रक्तदान कार्यक्रम सप्पन्न भएको हो।मंसुरी एकता मञ्च नेपालले विश्वको विभिन्न देशमा सक्रिय रुपमा युवाहरु काम गर्दै आईरहेका मंसुरी एकता मञ्च नेपाल कतारका अध्य

    पुरै पढ्नुहोस्
  • वीरगंज यातायात कार्यालयका अधिकृत साह मोटो रकम असुली गर्दै नियमनकारी निकाय मौन

    रंजित चौरसियावीरगंज  - यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त अधिकृत चन्द्रशेखर साहले सेवाग्रहीहरुलाई दुहुनो गाई बनाउने कार्यमा माहिर देखिएका छन् । उनले ठूलो सवारी शाखाको फाँट प्रमुख भई सेवाग्रहीहरु सँग मोटो रकम असुली राखेको भुक्तभोगीहरु बताउंदछन् । अधिकृत साहले वीरगंज यातायात कार्यालयमा करिब ७ वर्ष देखि कार्यरत्त रहेका छन् । उनको सरुवा बीच–बीचमा भईरहँदा पनि उनी १०÷१५ दिनको लागि रवाना लिएर जान्छन र शक्ति केन्द्रको आडमा पुनः वीरगंज यातायात मै आउने गर्दै आएका छन् । अधिकृत साहको करिब ७ वर्षको बसाईमा उनी करिब २० करोडको सम्पत्ति

    पुरै पढ्नुहोस्
  • भारतमा उपेन्द्र यादवले भने गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । भारतको हैदराबादमा प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको विश्वव्यापी न्याय सम्पादन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विश्वभरिका मानिसहरूका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक र कानुनी न्याय सुनिश्चित हुनुपर्ने बताएका हुन् । जलवायु परिवर्तनको प्रभावबाट प्रभावित कमजोर राष्ट्रहरूको संरक्षण गर्न जलवायु परिवर्तन, प्

    पुरै पढ्नुहोस्
  • हेल्प मधेशी कतारको नयाँ वर्ष तथा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न

    रामएकवाल रामदोहा , कतार :- नयाँ वर्ष २०८२ को सुखद अवसरमा हेल्प मधेशी कतारले एक कार्यक्रमको आयोजना गरि शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेका छन।शुक्रबार कतारको अल दोसरी पार्कामा आयोजित नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा वनभोज जुरशितल तथा संस्कृतीक कार्यक्रमको आयोजना गरि एक आपसमा शुभकामना अदान प्रदान गरि मनाएको हो।संस्थाको अध्यक्ष रमेश यादवको सभापतित्व तथा कतारका लागि नेपाली राजदुत महामहिम रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यतामामा सप्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले खाडी मुलुकमा रहेर पनि आफ्नो परम्परा, संस्कृती, अनुरुप गरिएको कार्यक

    पुरै पढ्नुहोस्
  • धनुषामा कांग्रेसद्वारा राजेन्द्र लिङ्देनको पुत्ला दहन

    धनुषा - धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुत्ला दहन गरेका छन् ।हिजो लिङ्देनले संसद बैठकमा नेपाली कांग्रेसका छोराले भाटभटेनीमा लुटपाट गरेको भन्दै अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिप्रति आक्रोस व्यक्त गर्दै शनिबार (आज) नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङ्देनको पुत्लासमेत जलाएका हुन् ।लिङ्देनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारवाहीको गर्नुपर्ने माग कांग्रेस

    पुरै पढ्नुहोस्
  • सुदीप न्यौपाने हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

    काठमाडौँ । भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा  नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा आज काठमाडौँमा प्रदर्शन गरिएको छ । आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन गरेको हो । घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै विरोध प्रदर्शन गरिएको हो । 

    पुरै पढ्नुहोस्
  • सिरहाको बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन

    सिरहा । सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका डोम समुदायका लागि मधेस प्रदेश सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि निर्माण गरिदिएको घरहरू सतप्रतिशत प्रयोगमा आउन सकेका छैनन् । सिरहाको दक्षिणतर्फ पर्ने हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन् । जसले गर्दा ती घरहरूमा अहिले झार पलाएको अवस्था छ ।  यस ठाउँमा जम्मा १८ डोम समुदायको परिवार छ । जसमध्ये लालपुर्जा भएका १५ परिवारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरि

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित