बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

लहानको सहिद स्मारक अस्थायी स्थानान्तरणको सहमति सडक निर्माणपछिपुनः साविककै स्थानमा

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख १५, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
लहानको सहिद स्मारक  अस्थायी स्थानान्तरणको सहमति सडक निर्माणपछिपुनः साविककै स्थानमा
Rampam
3D Education Lahan

शियाराम यादव 

लहानमा चार लेन सडक निर्माणको क्रममा मुख्य चोकमा अवस्थित सहिद सालिकको व्यवस्थापन सम्बन्धी सहमति जुटेको छ। लहान नगरपालिका र जसपा नेपाल सहितका मधेसी दलहरूसँग आज भएको छलफलपछि सहमति भएको हो।

सहमतिअनुसार, सहिद सालिकलाई हाललाई तरकारी बजार कम्प्लेक्स भवनको अगाडि अस्थायी रूपमा स्थानान्तरण गरिनेछ।चार लेन सडक विस्तारका लागि अवरोध नहोस् भन्ने उद्देश्यले सालिकलाई अस्थायी रूपमा सार्ने निर्णय गरिएको हो। सहमतिअनुसार, सडक निर्माण कार्य सम्पन्न भएपछि सहिद सालिकलाई पुनः साविककै स्थानमा व्यवस्थित ढङ्गले पुनर्स्थापना गरिनेछ।

लहान नगरपालिकाले सहिद सालिकको ऐतिहासिक र सांस्कृतिक महत्वलाई ध्यानमा राखी स्थानान्तरणको क्रममा सालिकको सुरक्षा तथा संरक्षणमा विशेष ध्यान दिइने जनाएको छ। स्थानीय तह, सरोकारवाला निकाय तथा नागरिक समाजसँग सहकार्य गरी अस्थायी व्यवस्थापन प्रक्रिया अघि बढाइने बताइएको छ।

चार लेन सडक विस्तार सम्पन्न भएपछि लहानको यातायात प्रवाह सहज हुनुका साथै व्यापारिक तथा आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]