विनोद मण्डलसिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो किसानप्रति गरेको ऐतिहासिक सहयोगका कारण यतिबेला नगरभरि उनको प्रशंसा भइरहेको छ । आम किसानको हितमा खुलेर उत्रिएका मेयर महतोले कृषि सिंचाइका लागि प्रयोग गरिएका विद्युत मिटरहरूको बक्यौता महशुल ...
पुरै पढ्नुहोस् →